शुक्रबारदेखि मौसममा सुधार हुने पूर्वानुमान

न्यूज सञ्जाल ६ माघ २०७८, बिहीबार १८:३१

काठमाडौँ । पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही हल्का वर्षा र हिमपात भइरेहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   उक्त प्रणालीको प्रभावले पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा ...

धेरै ठाउँको मौसम धुम्मः पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने

न्यूज सञ्जाल ६ माघ २०७८, बिहीबार ०८:१०

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम धुम्मिएको छ । धेरै ठाउँमा बादल लागेको छ भने तराईलगायतका केही ठाउँमा बाक्लो हुस्सु, कुहिरो लागेको छ ।   आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने अनुमान छ । बिहान काठमाण्डौको ...

आज हिमपात, बिहीबार देशभर वर्षा (तीन दिनकाे पूर्वानुमानसहित)

न्यूज सञ्जाल ५ माघ २०७८, बुधबार ०८:२८

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भूभागहरुमा आंशिक बदलीको अवस्था रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सु, कुहिरो लागिरहेको छ।   बुधबार सुदूर ...

फेरि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: केही ठाउँमा हल्का पानी पर्ने

न्यूज सञ्जाल ४ माघ २०७८, मंगलवार ०८:२८

काठमाण्डौ । नेपालमा फेरि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको छ । यो प्रणालीका कारण आज केही ठाउँमा फाट्टफुट्टदेखि हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।   मौसमविद् समिर श्रेष्ठकाअनुसार पहाडी क्षेत्रका केही ठाउँमा आज हल्का पानी पर्ने अनुमान ...

मौसमः देशभर चिसो अझै बढ्ने क्रममा

न्यूज सञ्जाल १ माघ २०७८, शनिबार ०८:१६

काठमाडौँ । हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। शनिबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ।   प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई ...

आजको मौसमः पश्चिमी वायु र भारतको न्यून चापीय प्रणालीको प्रभाव

न्यूज सञ्जाल २९ पुष २०७८, बिहीबार ०८:१०

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।   मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहेको छ ...

यी प्रदेशमा हल्का वर्षाको सम्भावना

न्यूज सञ्जाल २८ पुष २०७८, बुधबार ०८:१४

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।   मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ र प्रदेश २ लगायत पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाँकी स्थानहरूमा आंशिक बदली रहेको छ।   बुधबार ...

आज यी क्षेत्रमा हुनेछ वर्षा र हिमपात

न्यूज सञ्जाल २६ पुष २०७८, सोमबार ०८:१७

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ । बिहान सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।   दिउँसो सुदूरपश्चिम र कर्णालीका केही स्थान र बाँकी प्रदेशका एक, दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान ...

आजको मौसम: यी स्थानमा वर्षाको सम्भावना

न्यूज सञ्जाल २४ पुष २०७८, शनिबार ०८:५२

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही प्रदेश नं १ र प्रदेश नं ...

अर्को न्यून चापीय प्रणाली नेपाल प्रवेश, सोमबारसम्मै वर्षा र हिमपात

न्यूज सञ्जाल २३ पुष २०७८, शुक्रबार १८:०५

काठमाडौं । नेपालमा पुनः अर्को न्यून चापीय प्रणाली प्रवेश गर्न लागेको छ । अहिले रहेको पश्चिमी न्यून चापीय प्रणाली कमजोर अवस्थामा रहेको र शनिबारदेखि पश्चिम नेपालबाट अर्को न्यून चापीय प्रणाली प्रवेश गर्न लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान ...

1 29 30 31 32 33 80
×