मुलुकभर चिसो बढ्योः अधिकांश क्षेत्रमा कम तापक्रम

न्यूज सञ्जाल ३ मंसिर २०७८, शुक्रबार १८:१८

काठमाडौँ । मुलुकका अधिकांश क्षेत्रमा पछिल्लो केही हप्तादेखि अधिकतम तापक्रम औसतभन्दा कम देखिएको छ ।     जल तथा मौसम विज्ञान विभागको अभिलेखअनुसार जाडो सुरु हुँदैगर्दा तापक्रम घट्नु स्वभाविक भए पनि पछिल्लो केही हप्ता ३० वर्षको औसत तापक्रमभन्दा कम हुँदा ...

आजको मौसम पूर्वानुमानः वर्षा र हिमपात

न्यूज सञ्जाल ३ मंसिर २०७८, शुक्रबार ०७:४६

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।   महाशाखाका अनुसार नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव परेकाले देशभर बदली भइरहेको हो । महाशाखाले शुक्रबार बिहान प्रदेश ...

मौसमः अरब सागरको आंशिक प्रभाव, बदली र हिमपात

न्यूज सञ्जाल २ मंसिर २०७८, बिहीबार ०८:०८

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज देशमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ । जसका कारण हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। ...

घाँडो बन्दै स्मार्ट लाइसेन्स !

न्यूज सञ्जाल १ मंसिर २०७८, बुधबार १८:२३

काठमाडौं । अन्तर्राष्ट्रिय मापदण्ड पछ्याउँदै नेपालमा केही वर्ष अघिदेखि चिप्सजडित स्मार्ट लाइसेन्स भित्र्याइएको थियो । अहिले त्यही स्मार्ट लाइसेन्स सरकारका लागि घाँडो बनेको छ ।   स्मार्ट लाइसेन्स लागू त भयो तर लाइसेन्स रिड गर्ने प्रविधि ल्याउनेतर्फ चासो नदिँदा नपुर्‍याउँदाको ...

कस्तो रहनेछ आजको मौसम ?

न्यूज सञ्जाल १ मंसिर २०७८, बुधबार ०७:२६

काठमाडौँ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।   बुधबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भूभागहरूमा आंशिक ...

देशभर चिसो बढ्दै

न्यूज सञ्जाल २९ कार्तिक २०७८, सोमबार ०८:५८

झापा । नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   महाशाखाकाअनुसार दिउँसो देशका पहाडी भूभागहरुमा आंशिक बदली ...

कस्तो रहनेछ आजको मौसम ?

न्यूज सञ्जाल २७ कार्तिक २०७८, शनिबार ०७:५८

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।   वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य ...

आज देशभर मौसम सफा रहने

न्यूज सञ्जाल २५ कार्तिक २०७८, बिहीबार ०८:५५

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर नपरेकोले देशभरको मौसम सफा रहने जनाएको छ ।   महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ...

कस्तो रहनेछ आजको मौसम ?

न्यूज सञ्जाल २४ कार्तिक २०७८, बुधबार ०८:३५

झापा । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।   बुधबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा ...

यस्तो छ, आगामी तीन दिनको मौसम

न्यूज सञ्जाल २३ कार्तिक २०७८, मंगलवार ०८:२३

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको असर परेको छैन । मौसमी प्रणाली नभएका कारण देशभरको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । ...

1 33 34 35 36 37 80
×