आज उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना
काठमाण्डौ । आज देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । चिसो बढ्दै गएकाले यी ठाउँहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय वायुको प्रभावका कारण ...