मौसमः केही स्थानमा हिमपातको सम्भावना

न्यूज सञ्जाल २२ कार्तिक २०७८, सोमबार ०७:४७

काठमाडौं । हाल नेपालमा अरब सागरमा विकसित भइरहेको निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको छ ।   सोमबार देशका प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा ...

प्रदेश नं १ र गण्डकी प्रदेशमा हिमपातको सम्भावना

न्यूज सञ्जाल १९ कार्तिक २०७८, शुक्रबार ०९:२६

काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।   शुक्रबार देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी ...

केही दिन एक-दुई स्थानमा हिमपातको सम्भावना

न्यूज सञ्जाल १५ कार्तिक २०७८, सोमबार ०७:३३

काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।   सोमबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी ...

आज उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना

न्यूज सञ्जाल १४ कार्तिक २०७८, आईतवार ०८:१९

काठमाण्डौ । आज देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।   चिसो बढ्दै गएकाले यी ठाउँहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।   उहाँका अनुसार स्थानीय वायुको प्रभावका कारण ...

फेसबुक कम्पनीको नयाँ नाम अब ‘मेटा’

न्यूज सञ्जाल १२ कार्तिक २०७८, शुक्रबार ०८:२०

एजेन्सी । फेसबुकले आफ्नो प्यारेन्ट कम्पनीको नाम परिवर्तन गरेको छ । फेसबुकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले बिहीबार अब कम्पनीको नाम ‘मेटा’ रहने घोषणा गरेका हुन् ।   सीईओ जुकरबर्गले नयाँ नामले कम्पनीको भविष्यप्रतिको दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने बताएका छन् ...

यो वर्षको हिउँदमा पनि औसतभन्दा धेरै पानी पर्ने

न्यूज सञ्जाल ८ कार्तिक २०७८, सोमबार ०८:१५

काठमाण्डौ । यो वर्षको हिउँदमा पनि औसत भन्दा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।   विशेषगरी प्रदेश १ का तराईका जिल्ला, प्रदेश २, वाग्मती र लुम्बिनी प्रदेशमा औसतभन्दा ३५ देखि ४५ प्रतिशत धेरै पानी पर्ने सम्भावना रहेको ...

मौसमः आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

न्यूज सञ्जाल ४ कार्तिक २०७८, बिहीबार ०८:०२

काठमाडौँ । हाल भारतको बिहारमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ।     मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानहरूमा ...

बिहीबारदेखि मौसममा सुधार आउने मौसमविद्को आँकलन

न्यूज सञ्जाल २ कार्तिक २०७८, मंगलवार १७:४२

काठमाडौँ । बंगालको खाडी र मध्य भारतमा रहेको न्यूनचापीय प्रणालीमा पश्चिमी वायु प्रणालीको बलियो प्रभाव थपिएपछि दुई दिनदेखि देशभर देखिएको मौसमी प्रभाव बिहीबारदेखि कमजोर बन्दै जाने मौसमविद्हरुले आकलन गरेका छन् ।   ‘पर्सिदेखि क्रमिक रुपमा मौसममा सुधार आउँछ’, जल तथा ...

आजको मौसमः अधिकांश भूभागमा वर्षा, पूर्वमा रातिदेखि नै पानी

न्यूज सञ्जाल २ कार्तिक २०७८, मंगलवार ०८:२५

काठमाडौं । हाल बंगालको खाडीमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणालीहरू र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ।     मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको अधिकांश भूभागमा सामान्य बदली रही देशभर धेरै स्थानहरूमा ...

केही भागमा भारी वर्षाको सम्भावना (तीन दिनको पूर्वानुमानसहित)

न्यूज सञ्जाल १ कार्तिक २०७८, सोमबार ०८:३५

काठमाडौँ । बंगालको खाडीमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यूनचापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण हाल देशको अधिकांश भूभागमा सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी ...

1 34 35 36 37 38 80
×