भोलि बिहानसम्म वर्षा हुने, सतर्क रहन मौसम विभागको आह्वान
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोलि बिहानसम्म नै वर्षा हुने भएकाले सतर्क रहन आह्वान गरेको छ । अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले शुक्रबारदेखिको वर्षा भोलि बिहानसम्म ...