अर्जुनधाराका २ व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु

न्यूज सञ्जाल २७ बैशाख २०७८, सोमबार ०८:१६

झापा । कोरोना संक्रमणबाट आज अर्जुनधाराका दुई व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुने दुवै पुरुष हुन् । अर्जुनधारा नगर स्वास्थ्य शाखाका अनुसार मृत्यु हुनेमा अर्जुनधारा ५ का प्रधान थरका ६१ वर्षीय रहेका छन् । उनको उपचारका क्रमममा धरानमा मध्यरातमा ...

बिएण्डसीमा सङ्क्रमितका लागि २०० शय्या सञ्चालन

न्यूज सञ्जाल २६ बैशाख २०७८, आईतवार १८:४०

झापा । बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न आजदेखि २०० श्यया सञ्चालनमा ल्याएको छ । प्रदेश १, प्रदेश २ सहित देशका अन्य भागबाट ‘हवाई बेड लिफ्ट’ गरी कोभिडका सङ्क्रमितलाई धमाधम बिएण्डसी पुर्याउने क्रम जारी रहेपछि अस्पतालले श्यया थप ...

दमकका ५५ सहित झापामा थपिए १५२ संक्रमित, २ को मृत्यु

न्यूज सञ्जाल २६ बैशाख २०७८, आईतवार १८:२२

झापा । पछिल्लो २४ घण्टामा दमकका ५५ जनासहित झापामा १५२ जना संक्रमित थपिएका छन् । संक्रमितमध्ये ३२ जना एन्टिजेन्टका पोजेटिभ रहेका छन् । पीसीआर परीक्षणबाट १२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जसमा ५४ महिला र ...

थप ८८ को ज्यान गयो, आठ हजार ८५० जनामा कोरोना सङ्क्रमण,

न्यूज सञ्जाल २६ बैशाख २०७८, आईतवार १८:०४

काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा आठ हजार आठ सय ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १८ हजार सात सय ८७ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार सात सय ७७ जना र पाँच सय सात जनाको एन्टिजेन ...

झापामा थप तीन कोरोना संक्रमितको मृत्यु

न्यूज सञ्जाल २६ बैशाख २०७८, आईतवार १६:५२

झापा । झापामा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना बृद्ध हुन् । बिर्तामोड, मेचीनगर र शिवसताक्षीका तीन बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो । बिर्तामोड नगरपालिका वडा नं ८ का मगर थरका ६२ ...

ताप्लेजुङका स्वास्थ्य कार्यालय प्रमुखसहित ४४ जनामा संक्रमण पुष्टि

न्यूज सञ्जाल २६ बैशाख २०७८, आईतवार १६:४३

ताप्लेजुङ । ताप्लेजुङमा आइतबार नयाँ ३२ जनासहित ४४ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख समेतको रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य कार्यालयकी स्वास्थ्य अधिकृत प्रतिमा खरेलका अनुसार एक सय दुई जनाको स्वाब सङ्कलन गरी पीसीआर ...

माईका कर्मचारीमा संक्रमण देखिएपछि अत्यावश्यकबाहेकका सेवा बन्द

न्यूज सञ्जाल २६ बैशाख २०७८, आईतवार ०९:११

माई (इलाम) । इलामको दक्षिणी नगरपालिका माईका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ । नगरपालिकाका ३ कर्मचारीसहित १३ जनामा शनिबार कोरोना सक्रमण पुष्टि भएको हो । कर्मचारी, जनप्रतिनिधि र समुदाय तहमा रहेका व्यक्तिसहित १६ जनाको पिसीआर ...

काठमाडौँबाट फेरि बिएन्डसी ल्याइए पाँचौँ संक्रमित

न्यूज सञ्जाल २५ बैशाख २०७८, शनिबार १८:२१

बिर्तामोड । भेन्टिलेटरसहितको बेड अभाव भएपछि आज शनिबार पनि काठमाडौँबाट एकजना कोरोना संक्रमितलाई झापा बिर्तामोडको बिएन्डसी अस्पतालमा हवाइ ‘बेड सिफ्ट’ गरिएको छ । हिजो मात्रै एकैदिन दाङ र वीरगञ्जबाट कोभिड-१९ का दुई जटिल बिरामीलाई थप उपचारार्थ बिएन्डसी ल्याइएको थियो । ...

भद्रपुरका ४३ सहित आज झापामा थपिए १८९ संक्रमित, २ काे मृत्यु

न्यूज सञ्जाल २५ बैशाख २०७८, शनिबार १८:०१

झापा । पछिल्लो २४ घण्टामा झापामा १८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा ८४ महिला १०५ जना पुरुष छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार एन्टिेजन परीक्षणबाट थप ६ जनामा संक्रमण पुष्टि भएको छ । आज ...

थप ८४१८ जनामा कोरोना पुष्टि, ५३ को मृत्यु

न्यूज सञ्जाल २५ बैशाख २०७८, शनिबार १७:४१

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८४१८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि शुक्रबार नेपालमा ९१९६ जनामा संक्रमण पुष्टि भएको थियो भने ५० जनाले ज्यान ...

1 44 45 46 47 48 102
×