शनिबार थपिए ८१६७ जना कोरोना संक्रमित, १८७ को मृत्यु

न्यूज सञ्जाल १ जेष्ठ २०७८, शनिबार १७:४६

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । यसअघि शुक्रबार देशभर ८५२० जनामा संक्रमण पुष्टि भएको थियो भने २०३ जनाको ...

दमकका ४४ सहित झापामा थपिए २१३ जना संक्रमित

न्यूज सञ्जाल ३१ बैशाख २०७८, शुक्रबार १९:१७

झापा । पछिल्लो २४ घण्टाभित्र झापामा २१३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । जसमा १९९ जना पीसीआर र १४ जना एन्टिजेन परीक्षणबाट पोजेटिभ आएको हो । संक्रमितमध्ये ९१ जना महिला छन् । सबैभन्दा बढी दमकका ४४ जनामा संक्रमण पुष्टि ...

आज ६ हजार बढी निको हुँदा ८५२० संक्रमित थपिए

न्यूज सञ्जाल ३१ बैशाख २०७८, शुक्रबार १८:१२

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । २१ हजार ४७८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८४६७ तथा एन्टीजेन विधिबाट ५३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ४ ...

अर्जुनधारामा कोरोनाबाट थप एक व्यक्तिको मृत्यु

न्यूज सञ्जाल ३१ बैशाख २०७८, शुक्रबार ०८:३३

झापा । कोरोना संक्रमणबाट अर्जुनधाराका एक व्यक्तिको फेरि मृत्यु भएको छ । अर्जुनधारा ९ का ४५ वर्षीय एक पुरूषको मृत्यु भएको हो । उनको उपचारका क्रममा बिर्तामोडको विर्ता सिटी हस्पिटलमा मृत्यु भएको नगर कोभिड फोकल पर्सन मुकुन्द बस्नेतले बताए । ...

प्रदेश १ मा सक्रिय संक्रमित १० हजार नाघे

न्यूज सञ्जाल ३१ बैशाख २०७८, शुक्रबार ०७:५७

विराटनगर । प्रदेश १ मा बिहीबारसम्म सक्रिय संक्रमितको संख्या १० हजार ६ सय १४ पुगेको छ । दैनिक संक्रमितको संख्या बढ्दै गएको प्रदेशमा बिहीबार १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो । मोरङमा ४०५, ...

दमकका ८८ सहित झापामा थपिए २७६ जना संक्रमित

न्यूज सञ्जाल ३० बैशाख २०७८, बिहीबार १८:५७

झापा । पछिल्लो २४ घण्टामा झापाका २७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा पीसीआर परीक्षणबाट २३२ र एन्टिजेनका ४४ जनामा संक्रमण पुष्टि भएकोे हो । सबैभन्दा बढी दमक नगरपालिकाका ३४ महिलासहित ८८ जना रहेका छन् । स्वास्थ्य ...

सक्रिय संक्रमित १ लाख ५ हजार नाघे

न्यूज सञ्जाल ३० बैशाख २०७८, बिहीबार १८:०२

काठमाडौँ । हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । आजमात्रै देशभर थप ८९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसअघि बुधबार देशभर ९ हजार ३०५ जनामा संक्रमण ...

आज ५ हजार ५५ निको भए, थपिए ८९६० र २१४ को मृत्यु

न्यूज सञ्जाल ३० बैशाख २०७८, बिहीबार १७:५१

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै थप २१४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । यसअघि बुधबार देशभर ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको थियो ...

बिर्तामोडका ९० सहित झापामा एकैदिन ३७१ जनामा संक्रमण पुष्टि

न्यूज सञ्जाल २९ बैशाख २०७८, बुधबार १९:२२

झापा । पछिल्लो २४ घण्टामा झापामा ३७१ जना कोरोना संक्रमित थपिएका छन् । पीसीआरतर्फ ३२५ र एन्टिजेनतर्फ ४६ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार पीसीआरतर्फ महिला १६४ र पुरुष १६१ तथा एन्टिजेनतर्फ २५ महिला र २१ ...

४,४४४ निको भए, थपिए ९३०५ जना संक्रमित

न्यूज सञ्जाल २९ बैशाख २०७८, बुधबार १६:४६

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ९३०५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआरबाट ९२३८ र एन्टिजेनमा ६७ जनमा संक्रमण पुष्टि भएको छ । २० हजार तीन सय ६२ जनाकाे पीसीआर र चार सय २४ जनाकाे एन्टिजेनमार्फत परीक्षण गरिएकाे ...

1 42 43 44 45 46 102
×