झापाकाे दमकमा थप एक संक्रमितको मृत्यु
बिर्तामोड । झापामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । दमकमा कोरोना संक्रमित एक बृद्धाको मृत्यु भएको हो । दमक ८ की ८३ बर्षिया बृद्धाको बिर्तासिटी हस्पिटल बिर्तामोडमा आज बिहान ६ बजे मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको ...