पुतलीका साथ मास्क लगाएरै र्‍याम्पमा

न्यूज सञ्जाल ९ बैशाख २०७८, बिहीबार ०८:३०

काठमाडौँ । रिमार्जन र परिवर्तन नै फेसनको महत्वपूर्ण तथा आकर्षक पक्ष हो भन्ने उदाहरण नमुना कलेज अफ फेसन टेक्नोलजीले यसपटक ग्राजुएसन फेसन शोमा प्रस्तुत गरेको छ। चारवर्षे फेसन डिजाइनिङसम्बन्धी स्नातक तहको ब्याचलर अफ फेसन डिजाइन एन्ड म्यानेजमेन्टको अन्तिम परीक्षाअन्तर्गतको उक्त ...

मदनकृष्ण श्रेष्ठको पूरै परिवारलाई कोरोना संक्रमण

न्यूज सञ्जाल ६ बैशाख २०७८, सोमबार २०:३०

काठमाडौं । हास्यकलाकार मदनकृष्ण श्रेष्ठको पूरै परिवारलाई कोरोना संक्रमण भएको छ । सोमबार आफ्ना शुभचिन्तकहरूलाई सामाजिक सञ्जालमार्फत उहाँले पूरै परिवारलाई कोरोना पोजेटिभ भएको जानकारी गराउनुभएको हो । उहाँले आफूसहित छोरा यमन श्रेष्ठ, छोरी सराना श्रेष्ठ, बुहारी रिंकु बज्राचार्य श्रेष्ठ र ...

डाँडाको बरपीपलमा रुविना

न्यूज सञ्जाल ६ बैशाख २०७८, सोमबार ०९:०३

बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा डाँडाको बरपीपल नामक फिल्म निर्माण हुने भएको छ। फिल्म आगामी वैशाख २२ गतेबाट सुटिङ फ्लोरमा जानेछ। निर्माता निर्देशक शोभित बस्नेतको निर्देशन रहने फिल्ममा सलोन बस्नेत र रुविना थापा जोडीका रूपमा देखिनेछन्। फिल्ममा शिव श्रेष्ठ, गौरी मल्ल, राजीवजंग ...

अनुस्मालाई इजिप्टमा उपाधि

न्यूज सञ्जाल ३ बैशाख २०७८, शुक्रबार १८:३१

मिस इको इन्टरनेसनल नेपाल अनुस्मा रायमाझीले इजिप्टमा सम्पन्न मिस इको इन्टरनेसनल-२०२१ मा मिस इको एसिया टाइटल जितेकी छिन्। प्रतियोगितामा शीर्षपछि सबैभन्दा महवपूर्ण मानिएको यो उपाधि नेपाल भित्रिनु राष्ट्रका लागि महत्वपूर्ण उपलब्धि भएको उनले दाबी गरिन्। प्रतियोगितामार्फत आफूले देशलाई समेत चिनाउन ...

कंगनालाई स्टारको गोप्य कल

न्यूज सञ्जाल २८ चैत्र २०७७, शनिबार ०९:५७

बलिउड अभिनेत्री कंगना रनावत बेला–बेलामा सामाजिक सञ्जालमा निस्फिक्री रूपमा आफ्नो भनाइ राखेर एकसाथ चर्चा र विवादमा आउने गर्छिन्। कंगना बलिउड फिल्म क्षेत्र मात्र नभई देश–विदेश तथा अन्य क्षेत्रका मुद्दामा समेत खुलस्तरूपमा आफ्नो विचार राख्ने गर्छिन्। यसै क्रममा हालै मात्र कंगनाले ...

अवार्ड संगीतको, भिडन्त नायक नायिकाको

न्यूज सञ्जाल २० चैत्र २०७७, शुक्रबार ०८:४६

तुल्सी मिडियाको आयोजनामा राजधानीमा हुने नेपाल बेस्ट म्युजिक अवार्ड-२०२१ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ। अवार्डका संयोजक नवराज भण्डारीले आगामी वैशाख पहिलो साता अवार्ड गरिने जनाए। अवार्डको ३५ वटा विधाको उत्कृस्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ। जुरीको टिमले फर्म ...

प्रवीण र अनिशा मोडल हन्ट नेपाल

न्यूज सञ्जाल १९ चैत्र २०७७, बिहीबार ०९:२८

काठमाडौँ । मोडल हन्ट नेपाल-२०२१ को उपाधि प्रवीण चापागाईं र अनिशा शाक्यले जितेका छन्। हालै राजधानीमा सम्पन्न छैठौं संस्करणको प्रतियोगितामा ३४ युवा एवं ३२ युवतीबीच अन्तिम स्पर्धा भएको थियो। प्रतियोगितामा मिनाल्ड लामिछाने र श्रीयशी श्रेष्ठ फस्ट तथा अनुप कार्की र ...

झापाकी अंशिका बालबालिकाको शिक्षामा सघाउँदै

न्यूज सञ्जाल ११ चैत्र २०७७, बुधबार ०८:४७

मिस युनिभर्स नेपाल २०२० अंशिका शर्माले आफ्नै नामको गैरनाफामूलक संस्था अंशिका शिक्षा कल्याण प्रतिष्ठान स्थापना गरेकी छिन्। भर्चुअल पत्रकार सम्मेलनमार्फत उनले बालबालिकालाई गुणस्तरीय शिक्षामा सघाउ पु¥याउन आफूले मिस युनिभर्स जितेपछि प्राप्त गरेको १० लाख पुरस्कार रकम प्रतिष्ठानमा लगानी गरेको जनाइन्। ...

बालयौन दुराचारविरुद्ध सावधान गराउँदै वर्षा

न्यूज सञ्जाल ६ चैत्र २०७७, शुक्रबार ०८:२७

नायिका वर्षा राउतले बालयौन दुराचारविरुद्ध सावधान गराएकी छिन्। उनले एक सर्ट फिल्ममार्फत यस्तो सावधान गराएकी हुन्। राउतको अभिनय रहेको सर्ट फिल्म सावधान रिलिज भएको छ। ओएसआर डिजिटलको युट्युब च्यानलबाट रिलिज भएको फिल्मले उत्साहजनक प्रतिक्रिया बटुलिरहेको छ। यसका छोटाछोटा अंश टिकटकलगायतका ...

इजिप्टको स्पर्धामा नेपालकी सुन्दरी

न्यूज सञ्जाल ५ चैत्र २०७७, बिहीबार ०८:३७

मिस इको इन्टरनेसनल नेपाल अनुश्मा रायमाझी इजिप्टमा हुने मिस इको इन्टरनेसनल २०२१ मा सहभागी हुन त्यसतर्फ लागेकी छिन्। ६० वटाभन्दा बढी देशका इको सुन्दरीको सहभागिता रहने प्रतियोगिता १८ मार्चदेखि ५ जुनसम्म चल्नेछ। २१ वर्षीय रायमाझीले प्रतियोगितामा मौलिक नेपाली पहिरनका साथमा ...

1 12 13 14 15 16 29
×