ताण्डव नृत्यमा मनिषा र भजनमा प्रशान्तलाई उपाधि
अर्जुनधारा । महाशिवरात्रीको अवसरमा आयोजित प्रदेश १ स्तरीय एकल शिव ताण्डव नृत्य प्रतियोगिताको उपाधि मनिसा बस्नेतले जितेकी छन् । पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा-७ स्थित अर्जुनधारा जलेश्वर धाममा आयोजित एक साँझ शिवका माझ कार्यक्रममा एकल शिव भजन गायन प्रतियोगिताको उपाधि भने ...