केटीको पूरै शरीरको सर्जरी !

न्यूज सञ्जाल २४ असार २०७८, बिहीबार १९:५१

एजेन्सी । लुक्स र फिगरका कारण सधैं चर्चामा आइरहने मोडल केटी प्राइसले हालै आफ्नो पूरा शरीरको सर्जरी गराएकी छिन्। तर, उनले यो सर्जरी सुन्दरता बढाउनका लागि नभई दुर्घटनामा परी घाइते भएकाले गराएकी हुन्। गत अगस्टमा प्रेमी कार्ल उर्डस्का साथ छुट्टी ...

रहेनन् बलिउडका दिग्गज अभिनेता दिलीप कुमार

न्यूज सञ्जाल २३ असार २०७८, बुधबार १०:०१

झापा (एजेन्सी) । बलिउडका प्रसिद्ध अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा निधन भएको छ । मुम्बईस्थित हिन्दुजा अस्पताललाई उद्धृत गर्दै बीबीसी हिन्दीले दिलीप कुमारको निधन भएको पुष्टि गरेको छ । बीबीसी हिन्दीका अनुसार बुधबार बिहान साढे ७ बजे उनको निधन ...

सधैँका लागि २८ वटा सिनेमा हल बन्द

न्यूज सञ्जाल २३ असार २०७८, बुधबार ०७:५१

काठमाडौं । १६ महिनादेखि जारी कोरोना संक्रमण महामारीका कारण एकपछि अर्को गर्दै सिनेमा हल बन्द हुन थालेका छन् । यो अवधिमा काठमाडौं उपत्यकाका नौ र उपत्यकाबाहिरका १९ गरेर २८ वटा सिनेमा हल बन्द भइसकेका छन् । हल सञ्चालकको संस्था नेपाल ...

आमिर खानको दोस्रो पटक सम्बन्धविच्छेद

न्यूज सञ्जाल २० असार २०७८, आईतवार १८:२५

झापा (एजेन्सी) । बलिउड अभिनेत्री आमिर खान र किरण रावको १५ वर्ष पछाडि सम्बन्ध विच्छेद हुने भएको छ । यो आमिर खानको दोस्रो सम्बन्ध विच्छेद हो । आमिरको​ पहिलो पटक पहिलो श्रीमती रीना दत्तासँग सम्बन्ध विच्छेद भएको थियो । आमिर ...

६० बर्ष कटेका चलचित्रकर्मीलाई राज्यबाट भत्ता सुविधा दिइने

न्यूज सञ्जाल १७ असार २०७८, बिहीबार १०:१३

काठमाडौँ । चलचित्र बिकास बोर्डले श्रमजीवी चलचित्रकर्मी सामाजिक सुरक्षा योजना अन्तर्गत ६० बर्ष उमेर कटेका श्रमजीवी ​चलचित्रकर्मीलाई राज्यबाट भत्ता सुबिधा दिने भएको छ । जसको जानकारी चलचित्र विकास बोर्डले गराएको हो । २१औं स्थापना दिवसको अवसर पारेर चलचित्र विकास बोर्डले ...

निशाको अवस्थामा सुधारः ह्वील चेयरमा बस्ने भइन्, प्रतिक्रिया जनाउन थालिन्

न्यूज सञ्जाल ८ असार २०७८, मंगलवार १८:०६

काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको अवस्थामा सुधार भइरहेको छ । घिमिरेको अहिले नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरीले उद्धार गरी नर्भिक अस्पतालमा उपचार जारी छ । दुर्घटनामा परेर तीन वर्षदेखि मृत्यु शैयामा छटपटाइरहेकी कलाकार घिमिरेको स्वास्थ्य अवस्थामा सुधार भइरहेको ...

कोरोना संक्रमित बरिष्ठ गायक दीप श्रेष्ठ अस्पताल भर्ना

न्यूज सञ्जाल १५ जेष्ठ २०७८, शनिबार ०८:४४

काठमाडौँ । बरिष्ठ गायक दीप श्रेष्ठ अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमित भएपछि श्रेष्ठ उपचारका लागि धुम्बाराहिस्थित ह्याम्स अस्पतालमा भर्ना भएका हुन् । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का कोच समेत रहेका श्रेष्ठ अस्पताल भर्ना भएको शोका निर्माता ...

कोरोना संक्रमित कलाकार श्रेष्ठ अस्पताल भर्ना

न्यूज सञ्जाल १३ बैशाख २०७८, सोमबार ०८:२६

काठमाडौं । गत बैशाख ६ गते कोरोना संक्रमण पुष्टि भएदेखि घरमै आइसोलेशनमा रहेका वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिन थालेपछि कलाकार श्रेष्ठ तीन दिनअघि ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएका हुन् । उनीसँगै कोरोना ...

केकी तीन दिनमै कोरोनामुक्त

न्यूज सञ्जाल ११ बैशाख २०७८, शनिबार ०९:१४

नायिका तथा निर्मात्री केकी अधिकारीको रिपोर्ट पहिले पोजेटिभ र पछि नेगेटिभ देखिएको छ। पहिले पोजेटिभ र पछि नेगेटिभ रिपोर्ट आएपछि असमन्जस्यताका बीच केकी होम आइसोलेसनमा बसेकी छिन्। ‘केही दिनअघिको हावापानी र वर्षापछि मलाई रुघाले समात्यो अनि २ रातलगातार ज्वरो पनि ...

टुट्यो जेनिफरको इन्गेजमेन्ट

न्यूज सञ्जाल १० बैशाख २०७८, शुक्रबार ०८:५९

हलिउडकी चर्चित अभिनेत्री तथा गायिका जेनिफर लोपेजले आफ्नो प्रेमी तथा बेसबल खेलाडी एलेक्स रोड्रिग्युज सँगको इन्गेजमेन्ट तोडेकी छन्। केही समय अघिदेखि उनीहरूबीच असमझदारी बढ्दै गएका कारण सम्बन्ध चिसिँदै गएको खबर सञ्चारमाध्यममा छाइरहेका थिए। यसभन्दा अघि पनि उनीहरूको सम्बन्ध अन्त्य हुन ...

1 11 12 13 14 15 29
×