झापा बाढीको उच्च जोखिममा, सात वर्षमा ६० जनाको मृत्यु

न्यूज सञ्जाल २३ जेष्ठ २०८१, बुधबार ०८:२९

झापा । जिल्लाका अधिकांश पालिकाहरू बाढीको उच्च जोखिममा रहेकाले विपद् व्यवस्थापनको तयारी तीव्र गतिमा भइरहेको जिल्ला विपद् व्यवस्थापन समिति झापाले जनाएको छ ।   समितिले आपत्कालीन आश्रयस्थल तोक्ने, राहत वितरणको मापदण्ड बनाउने, जोखिममा पर्न सक्ने घरधुरीको तथ्याङ्क सङ्कलन गर्ने, पालिकाहरूमा ...

बिएन्डसी अस्पतालमा निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु

न्यूज सञ्जाल २२ जेष्ठ २०८१, मंगलवार १९:३६

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बिएन्डसी टिचिङ हस्पिटलले विपन्न नागरिक उपचार कोषअन्तर्गत निःशुल्क हेमोडाइलाइसिस कार्यक्रम सञ्चालनमा ल्याएको छ ।   हस्पिटलमा पत्रकार सम्मेलन गरेर निःशुल्क हेमोडाइलाइसिस कार्यक्रमबारे जानकारी दिइएको हो । कार्यक्रमअन्तर्गत नेपाल सरकारले तोकेबमोजिम मिर्गौलाका बिरामीहरुलाई निःशुल्क रुपमा हेमोडाइलाइसिस ...

बिर्तामोडबाट ब्राउन सुगरसहित मनिष र खिङतानुङ पक्राउ

न्यूज सञ्जाल २२ जेष्ठ २०८१, मंगलवार १९:२३

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका ११ स्थित बिर्तामोड बसपार्क क्षेत्रमा लागुऔषध बेचबिखन भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले एकजना युवतीसहित २ जनालाई पक्राउ गरेको छ ।   अस्थायी प्रहरी पोष्ट बिर्तामोड बसपार्कबाट खटिएको प्रहरी टोलीले सोही स्थानमा रहेको एक होटलमा ...

मौसमः केही ठाउँमा बिहानैदेखि वर्षा, हावाहुरीको सम्भावना

न्यूज सञ्जाल २२ जेष्ठ २०८१, मंगलवार ०८:३२

झापा । देशका केही ठाउँमा आज बिहानैदेखि पानी परेको छ । कोशी, मधेश, बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका एक, दुई ठाउँमा आज बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   बिहान सबैभन्दा धेरै बाग्मतीको ...

रतुवा खोलाले जीप बगाउँदा बालकसहित दुई जनाको मृत्यु

न्यूज सञ्जाल २२ जेष्ठ २०८१, मंगलवार ०८:१५

झापा । झापाको दमकदेखि इलामको माङ्सेबुङतर्फ जाँदै गरेको बोलेरो जीप रतुवा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।   एक महिला र एक बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी प्रकाश जवेगूले जानकारी दिए । मृत्यु ...

आज तराईमा चर्को गर्मी कम हुने अनुमान

न्यूज सञ्जाल २० जेष्ठ २०८१, आईतवार ०८:५५

झापा । अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार बिहान कोशी र गण्डकी प्रदेशको एक-दुई ठाउँमा मेघगर्जन, चट्याङसहित सामान्य पानी परेको छ ।   नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तरप्रदेशदेखि पश्चिम बंगलादेशसम्म ...

बिर्तामोडकी विष्टको हत्यामा संलग्न पाँच जना पक्राउ

न्यूज सञ्जाल १७ जेष्ठ २०८१, बिहीबार १९:२३

झापा । तीन साता लामो अनुसन्धानपछि प्रहरीले बिर्तामोडकी एक महिलाको हत्यामा संलग्न र हत्याको कारण पत्ता लगाउन सफल भएको छ । चोरी गर्न गएका छिमेकीहरुले नै बिर्तामोड ४ शिवनगर निवासी ६७ वर्षीया विष्णुकुमारी विष्टको हत्या गरेको खुलेको हो ।   ...

बिर्तामोडकी विष्टको हत्या आरोपमा दुई जना पक्राउ

न्यूज सञ्जाल १६ जेष्ठ २०८१, बुधबार २०:४६

झापा । बिर्तामोड ४ कालिकानगर निवासी ६८ वर्षीया विष्णुमाया विष्टको हत्या आरोपमा दुई जनालाई प्रहरीले पक्राउ परेको छ ।   बिष्टको हत्या भएको २० दिनपछि घटनामा संलग्न भएको आरोपमा आज प्रहरीले बिर्तामोडका गंगा चौधरी र अर्का एक जनालाई पक्राउ गरेको ...

अर्जुनधारामा काकामाथि खुकुरी प्रहार गर्ने भतिज अझै फरार

न्यूज सञ्जाल १५ जेष्ठ २०८१, मंगलवार २२:१३

अर्जुनधारा । झापाको अर्जुनधारामा आफ्नै काकामाथि खुकुरी प्रहार गरेर फरार भएका भतिज अझै पक्राउ पर्न सकेका छैनन् । अर्जुनधारा १ मा एक साताअघि काकामाथि खुकुरी प्रहार भएको थियो ।   अर्जुनधारा १ निवासी ४६ वर्षीय टंकबहादुर एक्तेनमाथि गएको जेठ ८ ...

निन्दा खोलामा डुबेर एक युवाको मृत्यु

न्यूज सञ्जाल १५ जेष्ठ २०८१, मंगलवार १८:३३

झापा । झापाको मेचीनगर ३ स्थित निन्दा खोलामा डुबेर आज दिउँसो एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगरका युवा छन् ।   दिउँसो १ बजेको समयमा मेचीनगर नगरपालिका ३ निन्दा खोलामा सोही वडाको बडाखाल बस्ने ४० वर्षीय धनराज ...

1 101 102 103 104 105 741
×