बिर्तामोड समिटमा पहिचान, शक्ति र सामर्थ्यको चर्चा

न्यूज सञ्जाल १० जेष्ठ २०८१, बिहीबार ०७:४६

बिर्तामोड । झापामै सम्भवतः स्थानीय तहमा बिर्तामोड नगरको पहिचान, शक्ति र सामर्थ्यका विषयमा ‘बिर्तामोड डेपलपमेन्ट समिट’ कार्यक्रम गरिएको छ ।   नगरको शिक्षा, स्वास्थ्य, ब्यवसाय, सहकारी र स्थानीय तहका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा नगरको पहिचान, शक्ति र सामर्थ्यका बारेमा प्यानल ...

सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा !

न्यूज सञ्जाल ९ जेष्ठ २०८१, बुधबार २०:०६

काठमाडौं । विश्वकप खेल्न अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ ।   सन्दीपले बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी गराएका छन् । अमेरिका र वेष्टइन्डिजमा हुने टी ...

अर्जुनधारा ११ का किसानले पाए पशु विमाको रकम

न्यूज सञ्जाल ९ जेष्ठ २०८१, बुधबार १९:३६

बिर्तामोड । झापा अर्जुनधारा ११ का एक जना किसानले पालेको गाईको मृत्यु भएपछि बुधबार उनले विमावापतको रकम पाएका छन् । विमाकाे रकम पाइँदैन भन्ने हल्ला किसानले घरमै चेक पाएपछि गलत सावित भएकाे छ ।   अर्जुनधारा ११ स्थित माता मन्दिर ...

झापामा चोरीको मोटरसाइकलसहित पाँच जना पक्राउ

न्यूज सञ्जाल ९ जेष्ठ २०८१, बुधबार १८:५८

झापा । झापामा मोटरसाइकल चोरी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। उनीहरूलाई चोरी गरिएका दुई वटा मोटरसाइकलसहित मंगलबार कनकाई नगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।   पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका ४ का १८ वर्षीय प्रियंक कँडेल, ...

कचनकवलबाट ४० ग्राम ब्राउन सुगरसहित अलिसा पक्राउ

न्यूज सञ्जाल ९ जेष्ठ २०८१, बुधबार ०९:२६

झापा । झापामा लागुऔषध ब्राउनसुगर पक्राउ गर्ने क्रममा मंगलबार एक कारोबारी महिला पक्राउ परेकी छन् । उनलाई झापाको कचनकवलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।   कचनकवल गाउँपालिका ४ स्थित सुनकोशी चिया बगानमा लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा ...

उर्लाबारीका समिर, सुजन र दमकका आशिष ब्राउन सुगरसहित पक्राउ

न्यूज सञ्जाल ९ जेष्ठ २०८१, बुधबार ०८:३१

झापा । झापामा लागुऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार  पक्राउ पर्नेमा दमकका १ जना र उर्लाबारीका २ जना रहेका छन् ।   मेचीनगरको पुरानो मेची पुलहुँदै भारतको पानीट्याङ्कीबाट सिटी सफारीमा नेपालतर्फ आउँदै ...

अर्जुनधाराको देवी पाथिभरा स्कुलमा परम्परागत सामग्रीकाे प्रदर्शनी

न्यूज सञ्जाल ८ जेष्ठ २०८१, मंगलवार १९:५३

शनिश्चरे । नेपाली समाजमा र घरपरिवारमै प्रयोगबाट हराउँदै गएको सामग्री विद्यार्थीको जानकारीका लागि प्रदर्शन गरिएको छ । कतिपय लाेप हुँदै गएका सामग्री प्रत्यक्षरूपमा विद्यार्थीको जानकारीका लागि प्रदर्शन गरिएको हाे ।   झापाको बुद्धशान्ति ४ स्थित ऐतिहासिक मिनी म्यूजियम प्रालिसँगको समन्वयमा ...

यशोदा निरौला स्मृति प्रतिष्ठानले सञ्चालन गर्यो शव वाहन

न्यूज सञ्जाल ७ जेष्ठ २०८१, सोमबार २०:२८

बिर्तामोड । बिर्तामाेड नगरपालिका ५ मा रहेको यशोदा निरौला स्मृति प्रतिष्ठानले शव वाहन सञ्चालनमा ल्याएको छ । सामाजिक सेवामा समर्पित प्रतिष्ठानले विपन्नलाई निःशूल्क सेवा प्रदान गर्ने जनाएको छ ।   प्रतिष्ठानले यशोदा निरौलाको नवौं स्मृति दिवसको अवसर पारेर शव बाहन ...

मौसमः पूर्वका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

न्यूज सञ्जाल ७ जेष्ठ २०८१, सोमबार ०९:५०

झापा । आज कोशी, मधेश र बाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   महाशाखाकाअनुसार कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँहरुका साथै लुम्बिनी प्रदेश लगायत अरु पहाडी भेगका एक, दुई ...

मौसमः पहाडी भेगको केही ठाउँमा वर्षाको सम्भावना

न्यूज सञ्जाल ६ जेष्ठ २०८१, आईतवार ०८:४१

झापा । अहिले कोशी प्रदेशको केही ठाउँ र बागमती प्रदेशको पहाडी भूभागको केही ठाउँमा मेघगर्जन, हुरीबतास एवम् चट्याङसहित सामान्य पानी परिरहेको छ ।   पश्चिमी र स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रको केही ठाउँमा बदली र वर्षा भएको मौसम पूर्वानुमान् ...

1 103 104 105 106 107 741
×