ऐतिहासिक मदन मेला सुरु, सांस्कृतिक झाँकीसँगै फुटबल हुने
संक्रान्ति बजार (तेह्रथुम) । ऐतिहासिक मदन मेला २०८१ आइतबारदेखि आठराई गाउँपालिकाको संक्रान्ति बजारमा सुरु भएको छ । मेला आयोजक समितिका सयोजक तथा आठराई गाउँपालिकाका उपाध्यक्ष बलिराज इङनामको अध्यक्षतामा सुरु मेलाका प्रमुख अतिथि जिल्ला समन्वय समिति तेह्रथुमका सभापति गुमानसिंह इश्वो ...