कुवेत आगलागीमा झापाका दोर्जे लामाले हाम्फालेर ज्यान जोगाए
झापा । कुवेतको माग्फास्थित एक लेवर क्याम्पमा आगलागी हुँदा ५ जना नेपालीले झ्यालबाट हाम्फालेर ज्यान जोगाएका छन् । यो आगलागीमा परी मृत्यु हुनेको संख्या ४९ जना पुगेको छ । मृत्यु हुने श्रमिकहरुको पहिचान भइसकेको छैन । आगलागी भएको भवनबाट ...