अर्जुनधारामा एकदिने बाली उपचार शिविर

न्यूज सञ्जाल २७ जेष्ठ २०८१, आईतवार १८:२४

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका कृषि शाखाको आयोजनामा एकदिने बाली उपचार शिविर आइतबार सम्पन्न भएको छ । कृषि बालीमा देखिएको समस्या र निदानका लागि शिविर सञ्चाल गरिएको हो ।   परम्परागत खेती प्रणालीमा आधारित स्थानीय कृषकलाई लक्षित गरी विषादी न्यूनीकरणका ...

आजको मौसमः तीन प्रदेशमा वर्षाको सम्भावना

न्यूज सञ्जाल २७ जेष्ठ २०८१, आईतवार ०८:१८

झापा । अहिले देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।   आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया ...

फुटबलर प्रीति राईलाई नगदसहित सम्मान

न्यूज सञ्जाल २६ जेष्ठ २०८१, शनिबार १९:२८

धरान । राष्ट्रिय महिला फुटबल टिमकी खेलाडी प्रीति राई नगदसहित सम्मानित भएकी छन् । शनिबार किरात राई यायोक्खा सुनसरीले आयोजना गरेको उभौली साकेलाको अवसरमा कार्यक्रममा खेलाडी राईलाई सम्मान गरिएको हो ।   यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राई, नगरप्रमुख हर्कराज राई, ...

अर्जुनधारामा धुमधाम साकेला, सुम्निमा-पारुहाङको प्रतिमा अनावरण

न्यूज सञ्जाल २६ जेष्ठ २०८१, शनिबार १९:१३

शनिश्चरे । किरात राई समुदायले मनाउने उभौली पर्वको अवसरमा शनिबार झापाको अर्जुनधारामा धुमधाम साकेला सिली मनाइएको छ । विगतका वर्षभन्दा बढी साकेला टोलीले आआफ्ना सिली प्रस्तुत गरे ।   अर्जुनधारा ११ सालबारीस्थित मुन्दुम सांस्कृतिक उद्यानपरिसरमा आयोजित कार्यक्रममा नवनिर्मित इष्टदेव सुम्निमा ...

आजको मौसमः कतै हावाहुरी, कतै वर्षाको सम्भावना

न्यूज सञ्जाल २६ जेष्ठ २०८१, शनिबार ०७:४९

झापा । आज दिउँसो कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै ठाउँहरुमा तथा बाँकी भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।   यस्तै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरुमा हावाहुरीको ...

इलाममा पहिलोपटक महिला सिडिओ

न्यूज सञ्जाल २६ जेष्ठ २०८१, शनिबार ०७:३८

इलाम । इलाम जिल्लामा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ) आएकी छन् । इलामको ४८औं प्रमुख जिल्ला अधिकारीका रुपमा कल्पना श्रेष्ठ आएकी हुन् ।   श्रेष्ठलाई शुक्रबार कर्मचारी ट्रेड युनियनहरुले कार्यालयमा स्वागत गरे। स्वागतका लागि उपस्थित भएका कर्मचारीहरुलाई सम्बोधन गर्दै ...

चुलाचुलीको ऐना पोखरीमा डुबेर विनिताको मृत्यु

न्यूज सञ्जाल २५ जेष्ठ २०८१, शुक्रबार १७:३२

झापा । इलामको चुलाचुली गाउँपालिका ४ स्थित ऐना पोखरीमा डुबेर स्थानीय १८ वर्षीया विनिता जोगीको मृत्यु भएको छ ।   बिहीबार अपराह्न स्थानीय मनबहादुर जोगीकी छोरी १८ वर्षीया विनिता जोगी, विष्णु लिम्बूकी छोरी १८ वर्षीया रोजिना साम्बा लिम्बू र उनकै ...

आज तीन प्रदेशमा हावाहुरी र चट्याङसहित मध्यम वर्षा हुने

न्यूज सञ्जाल २५ जेष्ठ २०८१, शुक्रबार ०८:०२

झापा । आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।   काठमाण्डौ उपत्यकामा पनि दिउँसो हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, मधेस ...

दमकमा ब्राउनसुगर र ३ लाखसहित एक महिला पक्राउ

न्यूज सञ्जाल २४ जेष्ठ २०८१, बिहीबार २१:४७

झापा । झापाको दमकमा लागूऔषध बेच्ने एक महिला पक्राउ परेकी छन् । उनलाई ३ लाखभन्दा बढी नगद र ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।   आज दिउँसो २ः३० बजेको समयमा दमक नगरपालिका वडा नम्बर ४ की ४८ वर्षीया गायत्रा ...

इलाममा पर्यटक लोभ्याउन ३६६ मिटर लामो झोलुङ्गे पुल

न्यूज सञ्जाल २३ जेष्ठ २०८१, बुधबार १९:५०

इलाम । पछिल्लो समय इलाम भित्रने पर्यटकलाई लक्षित गर्दै नगरपालिकाले इलाम नगरपालिका-६ र देउमाई नगरपालिका-६ जोड्ने गरी ३६६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिरहेको छ ।   इलाम नगरपालिका त्यसै पनि जिल्लाको पुरानो नगरपालिका हो । नेपाली चियाको १६० वर्षे ...

1 100 101 102 103 104 741
×