फागुनमा पाथीभरा मन्दिरबाट ५५ लाख भेटी सङ्कलन
ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले पछिल्लो एक महिनामा पाथीभरा मन्दिरबाट ५५ लाख भेटी सङ्कलन भएको जनाएको छ । फागुन महिनामा संकलन भएको ५५ लाख ७० हजार ८८० रुपैँया विभिन्न बैंकमा जम्मा गरेको क्षेत्र विकास समितिले जनाएको छ । ...