बुद्धशान्तिको गोपालडाँडामा आगलागी, ३५ लाखको क्षति

न्यूज सञ्जाल २५ फाल्गुन २०८०, शुक्रबार १८:४१

झापा । झापाको बुद्धशान्ति गाउँपालिका २ स्थित गोपालडाँडाको एक घरमा आज दिउँसो आगलागी हुँदा ३५ लाख बराबरको क्षति भएको छ ।   प्रहरीका अनुसार दिउँसो ३ः३० बजेको समयमा बुद्धशान्ति २ स्थित गोपालडाँडा बस्ने ६२ वर्षीय शशीधर नेपालको घरमा कुटि काट्ने ...

२९ ग्राम ब्राउन सुगरसहित गौरादहका निरज खत्री पक्राउ

न्यूज सञ्जाल २५ फाल्गुन २०८०, शुक्रबार १८:३२

झापा । ठूलो परिणाममा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एकजना झापाको गौरादहमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरादहका निरज खत्री रहेका छन् ।   हिजो साँझ ७ बजेको समयमा गौरादह नगरपालिका वडा नम्बर ५ मा स्कुलचौन बजारबाट डोरामारीतर्फ जाँदै गरेको ...

कनकाई सिँचाइको नहरमा डुबेर बृद्धको मृत्यु

न्यूज सञ्जाल २५ फाल्गुन २०८०, शुक्रबार १०:०३

बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका भएर बग्ने कनकाइ सिँचाइकाे नहरमा एकजना बृद्धको डुबेर मृत्यु भएको छ ।   बिहीबार शिवसताक्षी नगरपालिका वडा नम्बर ६ स्थित धौले चोकबाट घरतर्फ जाने क्रममा कनकाई सिँचाइको नहरमा डुबेर ८४ वर्षीय केदारनाथ बुढाथोकीको मृत्यु भएको ...

त्रिशुलीमा बस खस्दा ६ जनाको ज्यान गयो, ३५ जनाको उद्धार

न्यूज सञ्जाल २३ फाल्गुन २०८०, बुधबार ०८:१४

धादिङ । धादिङको घाटबेँसीबाट त्रिशुली नदिमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । ३५ जना यात्रुको उद्धार गरिएको छ । उनीहरुको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचार भइरहेको छ ।   कपिलवस्तुबाट काठमाण्डौका लागि छुटेको लु. ...

बालिका हत्यामा विदेशबाट आएका धीरेन पक्राउ

न्यूज सञ्जाल २२ फाल्गुन २०८०, मंगलवार २०:५९

मोरङ । पथरीशनिश्चरे ७ मा सोमबार बेलुका एक बालिकाको विभत्स हत्यामा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राति १०ः१७ बजे १५ वर्षीया ज्ञानमती थुलुङ राईको हत्यामा संलग्नको पहिचान जुत्ताको डामबाट भएपछि पक्राउ गरिएको हो ।   प्रहरीले ...

बिर्तामोडका मनिष र इलामकी बबिता ब्राउन सुगरसहित पक्राउ

न्यूज सञ्जाल २२ फाल्गुन २०८०, मंगलवार १९:३५

बिर्तामोड । झापाको बिर्तामोड ६ स्थित बुट्टाबारीबाट इलामका दुई युवती र बिताएमोडका एक युवा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।   बुट्टाबारीस्थित मानबहादुर लिम्बूको घरमा लागुऔषध ब्राउनसुगरको कारोबार भइरहेको भन्ने सूचना पाएपछि अस्थायी प्रहरी चौकी बुट्टाबारी इन्चार्ज सरोज ...

पथरीशनिश्चरेमा बालिकाको विभत्स हत्या, के नाइन कुकुरबाट अनुसन्धान सुरु

न्यूज सञ्जाल २२ फाल्गुन २०८०, मंगलवार ०८:२४

उर्लाबारी । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ७ स्थित लामाटोलमा सोमबार एक बालिकाको हत्या भएको छ । सोमबार राति करिब १० बजेतिर नचिनेको समूहले एक बालिकाको हत्या गरेको हो ।   खोटाङ जिल्लाको ऐंसेलुखर्क ६, ज्यामिरे स्थायी घर भई पथरीशनिश्चरे ...

३८ ग्राम ब्राउन सुगरसहित कमल ३ का सरोज र विष्णु पक्राउ

न्यूज सञ्जाल २० फाल्गुन २०८०, आईतवार ०८:५२

झापा । होटलमा ब्राउनसुगर बिक्री गर्ने होटल संचालकसहित दुईजना पक्राउ परेका छन् । कमल गाउँपालिकाबाट प्रहरीले ब्राउन सुगरसहित दुईजना लागूऔषधका कारोबारीलाई पक्राउ गरेको हो ।   उनीहरुको साथबाट ३८ ग्राम ब्राउनसुगर फेला परेको छ । हिजो साँझ ७ः३० बजेको समयमा ...

गौरादह कृषि क्याम्पस वक्तृत्वकला प्रतियोगितामा प्रथम

न्यूज सञ्जाल १८ फाल्गुन २०८०, शुक्रबार १८:५६

शनिश्चरे । ५१औं सुखानी शहीद स्मृति दिवसको सन्दर्भमा आयोजित झापा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा गौरादह कृषि क्याम्पस प्रथम भएको छ ।   अर्जुनधारा ९ स्थित सुखानी शहीद स्मृति उद्यान व्यवस्थापन समितिद्वारा शुक्रबार आयोजित झापा जिल्लास्तरीय वकतृत्वकला प्रतियोगितामा गौरादह कृषि क्याम्पस प्रथम ...

पाथीभरा मन्दिरबाट ४६ देशको मुद्रा सङ्कलन

न्यूज सञ्जाल १८ फाल्गुन २०८०, शुक्रबार ०७:५६

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुलुङ) मा विभिन्न ४६ देशका विदेशी मुद्रा सङ्कलन भएको छ । पाथीभरा दर्शनमा आएका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकमबापत विदेशी मुद्रा सङ्कलन भएको हो ।   पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक ...

1 118 119 120 121 122 741
×