अर्जुनधाराका पुजन तामाङ ४७ ग्राम ब्राउन सुगरसहित पक्राउ

न्यूज सञ्जाल १७ फाल्गुन २०८०, बिहीबार ०८:११

काँकरभिट्टा । झापा अर्जुनधारा नगरपालिका १० स्थित कालिस्थान निवासी पुजन तामाङलाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ । तामाङकाे साथबाट प्रहरीले ४७ ग्राम ब्राउनसुगर बरामद गरेकाे छ ।   बुधबार साँझ ७ः३० बजे काँकरभिट्टास्थित दार्जीलिङ होटल अगाडि बाटोमा पुजनसहित मेचीनगर ...

झापाको शिवसताक्षीमा जुवा खेलिरहेका १२ जना पक्राउ

न्यूज सञ्जाल १५ फाल्गुन २०८०, मंगलवार १९:४९

झापा । झापाको शिवसताक्षी नगरपालिका क्षेत्रमा जुवा खेलिरहेका १२ जना व्यक्तिलाई नगदसहित प्रहरीले पक्राउ गरेको छ । शिवसताक्षी ११ स्थित नहरचौकमा प्रहरीले छापामा मारेको हो ।   जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको संयुक्त टोलीले विशेष ...

झापामा बिहीबारदेखि दादुरा रुबेला खोप अभियान

न्यूज सञ्जाल १५ फाल्गुन २०८०, मंगलवार १९:३६

बिर्तामोड । यसवर्ष झापामा दादुरा रुबेला खोप अभियान फागुन १७ गतेदेखि सञ्चालन गरिने भएको छ । आज सञ्चारकमीहरुसँग अभूमूखिकरण गोष्ठी गर्दै स्वास्थ्य कार्यालय झापाले जनाएको हो ।   सञ्चारकर्मीले यस अभियानमा भ्रामक समाचार सम्प्रेषण गर्न नहुने, लक्षित समुदायलाई अभियानमा सरिक ...

रहेनन् भजनशिरोमणि भक्तराज आचार्य

न्यूज सञ्जाल १४ फाल्गुन २०८०, सोमबार १८:३०

झापा । भजनशिरोमणि गायक, संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार ८२ वर्षको उमेरमा उनको निधन भएको हो ।   सोमबार घरमै बसेका बेला एक्कासि अक्सिजनको लेभल घटेपछि अस्पताल लैजाने क्रममा आचार्यको निधन भएको छिमेकीसमेत रहेका संगीतकार हरि लम्सालले ...

झापामा ब्राउन सुगरसहित २ युवतीसहित ४ जना पक्राउ

न्यूज सञ्जाल १४ फाल्गुन २०८०, सोमबार ०८:२५

झापा । भारतबाट नेपालतर्फ आउँदै गरेका ४ जनालाई प्रतिबन्धित ब्राउन सुगरसहित आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २ जना युवती रहेका छन् ।   मेची पुलमा आउँदै गरेका झापा र मोरङका छुट्टा छुट्टै जोडीलाई प्रहरीले पक्राउ गरेको हो ...

अर्जुनधाराका खेम बरालको दुर्घटनामा मृत्यु

न्यूज सञ्जाल १३ फाल्गुन २०८०, आईतवार २०:२२

बिर्तामोड । झापा अर्जुनधारा ९ स्थित कालिस्थान निवासी खेम बरालको दुर्घटनामा परी मृत्यु भएको छ । उनी मोटरसाइकल दुर्घटनामा परेका थिए ।   शनिबार ७ः२५ बजे अर्जुनधारा ९ स्थित चिया बगानको भित्री सडकमा शनिश्चरेबाट कालीस्थानतर्फ जाने क्रममा दुर्घटना भएको थियो ...

अर्जुनधारामा निःशुल्क लोकसेवा आयोग तयारी कक्षा सुरु

न्यूज सञ्जाल १३ फाल्गुन २०८०, आईतवार १८:२६

शनिश्चरे । अर्जुनधारा नगरपालिकामा ७० दिने लोकसेवा आयोग तयारी कक्षा सुरु भएको छ । अर्जुनधारा नगरपालिकाको आयोजना तथा बिर्तामोडको नोभा फाउण्डेसनको सहजीकरणमा तयारी कक्षा सुरु भएको हो ।   लोक सेवा तयारी कक्षाको अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी ...

पेन्टीमा ब्राउनसुगर बोक्ने धरानका २ जना पक्राउ

न्यूज सञ्जाल १३ फाल्गुन २०८०, आईतवार ०८:५८

झापा । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर पेन्टीभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा झापाको मेची पुलबाट धरानका दुई युवा पक्राउ परेका छन् ।   शनिबार साँझ करिब ६ बजेतिर मेचीनगर ६ स्थित मेचीपुलमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट प्रहरी सहायक निरीक्षक दुर्गा खनाल ...

झापामा चोरिएको मोटरसाइकल ताप्लेजुङमा बिक्री, एकजना पक्राउ

न्यूज सञ्जाल ११ फाल्गुन २०८०, शुक्रबार १८:५७

झापा । झापाका विभिन्न स्थानबाट चोरी गरिएका मोटरसाइकल ताप्लेजुङमा लगेर बिक्री गर्ने गरेको खुलेको छ । चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ भने ३ जना फरार रहेका छन् ।   झापा प्रहरी फागुन ३ गते चोरी गिरोह आबद्धमा ...

झापाको बाह्रदशीमा आगो ताप्नेक्रममा जलेर महिलाको मृत्यु

न्यूज सञ्जाल ८ फाल्गुन २०८०, मंगलवार २०:३८

झापा । घुर (आगो) ताप्नेक्रममा जलेर घाइते भएकी झापा बाह्रदशी ५ की एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।   गत माघ २८ गते घुर ताप्नेक्रममा एकल महिला ५६ वर्षीया कमला राजवंशी जलेर घाइते भएकी थिइन् । कम्मरमुनि जलेर घाइते ...

1 119 120 121 122 123 741
×