बिहे गर्न नमान्दा अर्जुनधारामा मायाको हत्या, बिर्तामोडका प्रसाई पक्राउ

न्यूज सञ्जाल १४ माघ २०८०, आईतवार १७:१९

झापा । बिहे गर्ने प्रस्ताव स्वीकार नगर्दा झापाको अर्जुनधारा ६ मा ५० वर्षीया माया पुलामी मगरको हत्या भएको खुलेको छ । मायाको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ सार्वजनिक गरेको छ ।   हत्यामा संलग्न बिर्तामोड ८ गरामनी स्थायी वतन भई ...

झापामा एकैदिन चार जना मृत फेला

न्यूज सञ्जाल ८ माघ २०८०, सोमबार २०:२५

बिर्तामोड । झापामा आज एकैदिन चार जना मृत फेला परेका छन् । जिल्लाका विभिन्न स्थानमा दुई जना महिला र दुई जना पुरुष मृत अवस्थामा फेला परेका हुन् ।   आज बिहान अर्जुनधारा नगरपालिका ६ स्थित व्याडमिन्टन कबर्ड हल नजिक माई ...

पाँचथरमा टिपर दुर्घटना हुँदा २ जना घाइते

न्यूज सञ्जाल ४ माघ २०८०, बिहीबार १८:३०

पाँचथर । फिदिम(फालोट सडक खण्डअन्तर्गत फेमेखोला पुलमा टिपर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। फिदिम ११ स्थित नांगिनबाट सदरमुकाम फिदिम बजार आउदै गरेको टिपर बिहीबार दुर्घटना भएको हो ।   जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार ना ८ ख २२६ ...

शिवसताक्षीकी निशा ५ दिनदेखि सम्पर्कविहीन

न्यूज सञ्जाल ३ माघ २०८०, बुधबार १७:२७

बिर्तामोड । झापा शिवसताक्षी नगरपालिका ५ सालमारबाट २० वर्षीया निशा ताजपुरिया हराएकी छन् । पाँच दिनदेखि सम्पर्कविहीन निशाको खोजी कार्यमा सहयोग गरिदिन परिवारजनले आग्रह गरेको छ ।   निशाको बुबा कुवेर ताजपुरियाले छोरीको खोजीकार्यमा सहयोग गरिदिन आग्रह गरेका हुन् । ...

पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा र हिमपात हुने

न्यूज सञ्जाल ३ माघ २०८०, बुधबार ०९:११

झापा । पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी परेको छ । पश्चिमी वायुको प्रभावले हिजो केही ठाउँमा हल्का पानी परेको र आज पनि पहाडी भेगका केही ठाउँमा पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   हिउँदमा ढिलै भए ...

इलामको पर्यटकीयस्थलमा हिमपात

न्यूज सञ्जाल २ माघ २०८०, मंगलवार १८:०७

जौबारी (इलाम) । इलामको उच्च पहाडी पर्यटकीयस्थलहरुमा हिमपात भएको छ । सन्दकपुर, माईजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिका १ स्थित पर्यटकीय क्षेत्रमा हिमपात भएको हो ।   कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर लगायत उत्तरी पर्यटकीय क्षेत्रमा बाक्लो हिमपात भएको जौबारीका ...

अर्जुनधाराका बालकको पुलमुनिबाट उद्धार

न्यूज सञ्जाल २ माघ २०८०, मंगलवार १७:०९

बिर्तामोड । कठ्यांग्रिने जाडोमा बिर्तामोडको अधुवा खोलाको पुलमुनि बस्दै आएका एक बालकको उद्धार गरिएको छ । झापा अर्जुनधाराका एक बालकको उद्दार गरिएको हो ।   अर्जुनधारा ५ स्थित कञ्चनबारी घर बताउने सेवलाल चौधरी र स्व गीता चौधरीका १० वर्षीय छोरा ...

झापाकी दौपती दुई वर्षीय छोरासहित बेपत्ता

न्यूज सञ्जाल १ माघ २०८०, सोमबार १७:४८

बिर्तामोड । झापा शिवसताक्षी नगरपालिका ५ स्थित भेलामनी निवासी २६ वर्षीय दौपती ताजपुरिया गत पुस २६ गतेदेखि बेपत्ता भएकी छिन् । दुई वर्षीय छोरा रोहण ताजपुरियासहित उनी बेपत्ता भएपछि उनका परिवार चिन्तित बनेका छन् ।   घरबाट २६ गते बिहीबार ...

किरात समुदायले आज नयाँ वर्ष मनाउँदै

न्यूज सञ्जाल १ माघ २०८०, सोमबार ०९:३७

पाँचथर । माघ १ गते किरात येले संवत्‌को नयाँ वर्ष हो । किरात समुदायका लिम्बू, राई, याक्खा र सुनुवार समुदायले आज नयाँ वर्ष मनाउँदै छन् । यो समुदायको नयाँ वर्ष माघे संक्रान्तिकै दिन सुरु हुन्छ ।   माघे संक्रान्तिसँगै किराती ...

आजको मौसमः वर्षा र हिमपातको सम्भावना

न्यूज सञ्जाल १ माघ २०८०, सोमबार ०९:२५

झापा । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै बंगलादेशको दक्षिण भू-भाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव छ ।   यही कारण हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम ...

1 121 122 123 124 125 741
×