इलामको धारापानी डेरी उद्योगमा आगलागी, ८६ लाखको क्षति
इलाम । इलाम नगरपालिका वडा नम्बर ५ मा रहेको धारपानी डेरी उद्योगमा मंगलबार दिउँसो आगलागी भएको छ । आगलागीबाट ८६ लाख बराबरको क्षति भएको बताइएको छ । डेरी सञ्चालक घनेन्द्र मुखियाँका अनुसार छुर्पी सुकाउन बालिएको आगोबाट आगलागी भएको हुनसक्ने ...