झापाको कनकाई बगरमा एक महिलाको शव फेला
बिर्तामोड । झापाको शिवसताक्षी १० माईधारस्थित कनकाई खोलाको किनार (बगर)मा एक महिलाको शव भेटिएको छ । मृतकको नाम, थर र ठेगाना नखुलेकी अन्दाजी ४५-५० वर्षीया पहाडी समुदायकी महिला मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ...