माइधार दुर्घटनामा दमकका अनुप ढकालको मृत्यु
झापा । शनिबार (हिजो) साँझ झापाको माइधारमा भएको दुर्घटनाका मृतक र घाइतेको पहिचान खुलेको छ । मोटरसाइकलमा सवार मृतक झापा दमक ९ बस्ने २३ वर्षीय अनुप ढकाल रहेको प्रहरीले जनाएको छ । त्यस्तै घाइते हुनेमा मोरङ उर्लाबारी १ बस्ने ...