उर्लाबारीको सुन पसल आगलागीः चार प्रहरीसहित २७ जना घाइते

न्यूज सञ्जाल २७ कार्तिक २०८०, सोमबार ०८:१८

झापा । मोरङको उर्लाबारीमा गएराति भएको आगलागीमा २७ जना घाइते भएका छन् । घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको छ ।   घाइते हुनेहरुमा चार जना प्रहरी पनि रहेका जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जन दाहालले जानकारी दिएका छन् । ...

भाइटीकाको साइत बुधबार १०ः५१ बजे

न्यूज सञ्जाल २७ कार्तिक २०८०, सोमबार ०८:११

झापा । यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।   समितिका अनुसार किजा पूजा र भाइटीकाको उत्तम साइत बुधबार बिहान १०ः५१ बजे भए पनि दिनभर नै ...

झापामा एकाबिहानै एक घर जलेर नष्ट

न्यूज सञ्जाल २७ कार्तिक २०८०, सोमबार ०८:०३

झापा । तिहारमा झापाका विभिन्न स्थानमा आगलागी भएको छ । यसक्रममा आज बिहान झापा गाउँपालिका वडा नं ६ हनुमान चौकपूर्व राजन मण्डलको घरमा आगलागी भएको छ ।   बिहान ४ः४५ बजे विद्युतद्वारा आगलागी भएको हो । घटनामा अन्न, लताकपडा, कागजपत्रलगायत ...

झापामा सशस्त्र प्रहरीद्वारा साढे ९ लाखको पटाका नष्ट

न्यूज सञ्जाल २५ कार्तिक २०८०, शनिबार ०८:४७

झापा । तिहार तथा छठ पर्वलाई लक्षित गरी झापामा भित्र्याइएको प्रतिबन्धित बारुदजन्य विस्फोटक पदार्थ (पटाका) सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ ।   झापाका विभिन्न सीमा नाकाबाट चोरी तस्करीको माध्यमबाट भित्र्याइएको करिब साढे ९ लाख मूल्यबराबरको पटाका बरामद गरिएको ...

चारपानेमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

न्यूज सञ्जाल २४ कार्तिक २०८०, शुक्रबार १७:२७

बिर्तामोड । झापाको बिर्तामोड २ स्थित चारपाने चोकमा आज बिहान कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।   बिहान ५ः४५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ज ३७६० नम्बरको इलेक्ट्रिक कारले पैदलयात्री बिर्तामोड २ का ५५ वर्षीय गंगाप्रसाद ...

काँकडभिट्टामा भारु ३ लाख २० हजारसहित एकजना पक्राउ

न्यूज सञ्जाल २३ कार्तिक २०८०, बिहीबार १७:४९

झापा । झापाको काँकडभिट्टामा स्रोत नखुलेको भारतीय रकमसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत ठानाचौक केबुल टोल बस्ने ६२ वर्षीय जैनुल हक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।   कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व ...

बेलबारीबाट १२ दिनअघि बेपत्ता लिम्बू शिवसताक्षीमा मृत भेटिए

न्यूज सञ्जाल २२ कार्तिक २०८०, बुधबार १७:२५

झापा । कात्तिक १० गतेबाट मोरङको बेलबारीबाट बेपत्ता युवकको शव झापाको शिवसताक्षीमा फेला परेको छ । लिम्बू थरका व्यक्तिको शव त्यहाँ फेला परेको हो ।   शवसंगै फेला परेको मोबाइलको सहयोगबाट उनको पहिचान पत्ता लगाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता ...

अर्जुनधारा र बिर्तामोडबाट ब्राउन सुगरसहित ४ जना पक्राउ

न्यूज सञ्जाल २२ कार्तिक २०८०, बुधबार १०:१४

बिर्तामोड । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । अर्जुनधारा ११ स्थित नयाँ बसपार्कमा तीन जना र बिर्तामोडको गरामनीमा एक जना पक्राउ परेका हुन् ।   मंगलबार राति ९ः३० बजे अर्जुनधारा नगरपालिका वडा नम्बर ११ स्थित नयाँ ...

झापामा एकैदिन करेन्ट लागेर दुईजनाको मृत्यु

न्यूज सञ्जाल २१ कार्तिक २०८०, मंगलवार १७:५४

बिर्तामोड । झापाको छुट्टाछुट्टै दुई स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सोमबार दमक र कनकाईमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो ।   सोमबार दिउँसो साढे १ बजे दमक नगरपालिका ३ स्थित खोल्सीमा निर्माण भइरहेको पुलमा ...

झापाकाे हल्दिबारीमा बच्चा चोरेको आरोपमा एकजना पक्राउ

न्यूज सञ्जाल २१ कार्तिक २०८०, मंगलवार ०७:४९

बिर्तामोड । झापाको हल्दिबारी गाउँपालिका ४ मा बच्चा चोरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक रहेका छन् ।   अन्दाजी २५ वर्षका एक युवालाई बच्चा चोरेको आरोपमा पक्राउ गरिएको हो । स्थानीय रुद्र मैनालीको चिया बगानमा ...

1 128 129 130 131 132 741
×