करोड जरिवाना तोकिएका अर्जुनधाराका तुलसी फुयल पक्राउ

न्यूज सञ्जाल १५ कार्तिक २०८०, बुधबार ०८:१३

झापा । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी अर्जुनधारा ६ बस्ने ३७ वर्षीय तुलसी फुयल पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो ।   झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेशले ...

अन्तर्राष्ट्रिय झापाली समाजका पदाधिकारीलाई स्वागत-सम्मान

न्यूज सञ्जाल १४ कार्तिक २०८०, मंगलवार १७:०१

बिर्तामोड । कात्तिक ११ गते निर्वाचित अन्तर्राष्ट्रिय झापाली समाजका पदाधिकारी तथा सदस्यहरुलाई एकका लागि एक अभियानले स्वागत तथा सम्मान गरेको छ ।   सहारा नेपाल साकोसको सभाकक्षमा आज एक कार्यक्रमका बीच अभियानले उनीहरुलाई स्वागत, सम्मान तथा बधाई ज्ञापन गरेको हो ...

बिर्तामोडमा एम्बुलेन्सको ठक्करबाट बृद्धाको मृत्यु

न्यूज सञ्जाल १४ कार्तिक २०८०, मंगलवार ०७:२७

बिर्तामोड । एम्बुलेन्सको ठक्करबाट बिर्तामोडमा एक पैदलयात्री बृद्धाको मृत्यु भएको छ । सोमबार बिहान ५ः१५ बजे बिर्तामोड १ स्थित अधुवा पुलनजिक एम्बुलेन्सले ठक्कर दिएको थियो ।   पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सिंहदेवी कृषि सहकारी संस्था इलामको मे १ च ४६२३ ...

कलैयामा गोली प्रहार गरी बोर्डिङका प्रिन्सिपलको हत्या

न्यूज सञ्जाल १३ कार्तिक २०८०, सोमबार १७:३६

झापा । अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका कलैयाका विद्यालय सञ्चालक एवं प्रधानाध्यापक (प्रिन्सिपल) गुड्डु भनिने रुपेश सर्राफको मृत्यु भएको छ।   उपचारका क्रममा वीरगन्जस्थित नेपाल मेडिसिटी वयोद्धा हस्पिटलमा मृत्यु भएको बाराका डीएसपी दधिराम न्यौपानेले पुष्टि गरे। सर्राफ बाराको कलैया ...

भद्रपुर नाकामा पनि ‘डग स्निफिङ’

न्यूज सञ्जाल १३ कार्तिक २०८०, सोमबार ०८:५०

झापा । चाडपर्वलाई लक्षित गरी भद्रपुर नाकामा पनि डगसहितको चेकिङ (डग स्निफिङ) शुरु भएको छ ।   कात्तिक ११ गते बिहानबाट भद्रपुर ५ मेची पुलस्थित भद्रपुर-गलगलिया नाकामा डग स्निफिङ शुरु गरिएको हो । डग स्निफिङमा दुई वटा तालिम प्राप्त कुकुर ...

अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा मुकुन्द ढुङ्गाना सर्वसम्मत

न्यूज सञ्जाल १२ कार्तिक २०८०, आईतवार १९:१६

बिर्तामोड । अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा मुकुन्द ढुङ्गाना सर्वसम्मत चयन भएका छन् । झापा चन्द्रगढीका ढुङ्गाना अमेरिकामा बसोबास गर्दै आएका छन् । उनी यसअघि झापाली समाज युएसएको दुई कार्यकाल अध्यक्षसमेत रहिसकेका छन् ।   चौथो महाधिवेशनबाट समाजको अध्यक्षमा निर्वाचित भइसकेपछि ...

दसैँमा २५ हजार भक्तजनले गरे पाथीभरा देवीको दर्शन

न्यूज सञ्जाल १२ कार्तिक २०८०, आईतवार १८:२०

ताप्लेजुङ । दसैँको अवधिमा साढे २५ हजारभन्दा बढी भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) को दर्शन गरेका छन् । दसैँ अवधि अर्थात् घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्ममा उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् ।   दसैँ र तिहारको मौसमलाई पाथीभरा दर्शन ...

दमकमा ब्राउन सुगरसहित चुलाचुलीका प्रदिप र राजु पक्राउ

न्यूज सञ्जाल १२ कार्तिक २०८०, आईतवार १८:०५

दमक । झापाको दमक नगरपालिका-३ बेलडाँगी स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।   प्रहरी चौकी बाघखोर झापाबाट गस्तीमा खटिएको प्रहरी टोलीले इलामको चुलाचुली गाउँपालिका ५ का २२ वर्षीय प्रदीप लिम्बू र ३१ वर्षीय राजु ...

म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो

न्यूज सञ्जाल १२ कार्तिक २०८०, आईतवार ०८:१३

म्याग्दी । म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो लागेको छ । घुम्न आएका पाहुनाले होटल तथा लज भरिभराउ भएका छन् । म्याग्दी होटल तथा रेष्टुरेष्ट व्यवसायी सङ्घका अध्यक्ष ताराप्रसाद आचार्य (बाबुराम)ले दसैँलगत्तै पाहुनाको चाप बढेर होटल भरिभराउ भएका जानकारी दिए । ...

झापामा यसवर्षको दशैंमा दुर्घटना घटे पनि मृत्युदर बढ्यो

न्यूज सञ्जाल १२ कार्तिक २०८०, आईतवार ०७:४५

झापा । झापामा गतवर्षको तुलनामा यसवर्षको दशैंमा सवारी दुर्घटना घटे पनि मृत्युदर भने बढेको छ । गतवर्षको दशैंमा घटस्थापनादेखि पूर्णिमासम्म जिल्लाभरि ४० वटा दुर्घटना भएको थियो ।   जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले यसवर्ष घटस्थापनादेखि पूर्णिमासम्म २२ वटा दुर्घटना भएका ...

1 130 131 132 133 134 741
×