धुलाबारीका रोहित र शिवसताक्षीकी कमला ब्राउन सुगरसहित पक्राउ

न्यूज सञ्जाल ३ मंसिर २०८०, आईतवार ०८:२०

झापा । भारतीय सीमा नाकाबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक युवक र अर्का युवती रहेका छन् ।   शनिबार दिउँसो ३ः१० बजेको समयमा मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित मेची पुलमा लागूऔषध ...

कार्की मृत्यु प्रकरणमा कमल ६ का वडाध्यक्ष भट्टराई पक्राउ

न्यूज सञ्जाल २ मंसिर २०८०, शनिबार १८:०१

झापा । कमल गाउँपालिका ६ स्थायी घर भई पाँचथरमा कार्यरत ३६ वर्षीय अनिल कार्कीको मृत्यु प्रकरणमा संलग्नताको आरोपमा वडाध्यक्ष नरेन्द्रप्रसाद भट्टराई पक्राउ परेका छन् ।   कमल ६ का वडाध्यक्ष भट्टराईलाई हिजो बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरीको खोजीमा ...

तिहार सकियो, छठ पर्वको रौनक शुरु

न्यूज सञ्जाल ३० कार्तिक २०८०, बिहीबार ०८:५३

झापा । यसपालिको तिहार पर्व सकिएको छ । हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । हिजो दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएका थिए ...

बिर्तामोडका शिक्षासेवी नरेशमान धिमालको निधन

न्यूज सञ्जाल २९ कार्तिक २०८०, बुधबार १६:४८

बिर्तामोड । बिर्तामोडका शिक्षासेवी तथा समाजसेवी नरेशमान धिमालको निधन भएको छ । बिर्तामोड ५ निवासी करिव ६५ वर्षीय धिमालको उच्च रक्तचापका कारण बीएण्डसी हस्पिटलमा उपचारका क्रममा आज बिहान ११ः३० बजे निधन भएको हो ।   टावर टेम्पल स्कूलका संस्थापक धिमाल, ...

भाइटीकाको साइत १०ः५१ बजे

न्यूज सञ्जाल २९ कार्तिक २०८०, बुधबार ०८:२९

झापा । यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटिका । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइ मनाइँदैछ ।   दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि ...

बिर्तामोडमा श्रीमती बितेकाे ३६ घण्टामै श्रीमानकाे निधन

न्यूज सञ्जाल २९ कार्तिक २०८०, बुधबार ०८:१५

झापा । झापामा श्रीमतीको निधन भएको ४८ घण्टा नबित्दै श्रीमानको पनि निधन भएको छ । बिर्तामोड ५ स्थित अग्रसेन भवन छेउमा श्रीमान र श्रीमतीको निधन ३६ घण्टाको फरकमा भएको हो ।   शान्तिपुर–झापा एकता समाजका अध्यक्ष ज्ञानेन्द्र अधिकारीका माता ६८ ...

देउसी खेल्न हिडेका रेफ्रीका भाइ मृत भेटिए

न्यूज सञ्जाल २८ कार्तिक २०८०, मंगलवार २०:४७

झापा । एन्फा रेफ्री लक्ष्मण जैसवाल (लखन)का भाइ भरत जैसवाल आज मृत फेला परेका छन् । हिजो देउसी खेल्न गएका मेचीनगर १० धुलाबारीका जैसवाल मृत भेटिएका हुन् ।   हिजो (सोमबार) बेलुका देउसी खेल्न भन्दै घरबाट निस्किएका ३० वर्षीय जैसवाल ...

जापान जाने तयारीमा रहेका उर्लाबारीका धिरेन्द्र मृत भेटिए

न्यूज सञ्जाल २८ कार्तिक २०८०, मंगलवार २०:३५

झापा । मोरङको उर्लाबारी ६ सीमाना बस्तीका २३ वर्षीय धिरेन्द्र ढुङ्गेल कानेपोखरी ७ को जङ्गलमा मृत भेटिएका छन् ।   अस्थायी प्रहरी कार्यालय कानेपोखरीका प्रहरी सहायक निरीक्षक गुणराज पोख्रेलका अनुसार पूर्व-पश्चिम राजमार्गको कानेपोखरी चौकबाट केही पूर्व सडक दक्षिणमा ढुङ्गेल मृत ...

मोटरसाइकल दुर्घटनामा घैलाडुब्बाका सञ्जय शाहको मृत्यु

न्यूज सञ्जाल २८ कार्तिक २०८०, मंगलवार ०८:१६

झापा । झापाको लक्ष्मीपुर-घैलाडुब्बा सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । प्रदेश २-०३-०१५ प ४०७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो ।   राति ११ बजेतिर उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मोटरसाइकल बिजुलीको पोलमा ...

उर्लाबारी आगलागीः जलेर घाइते १४ जनालाई काठमाडौं पठाइयो

न्यूज सञ्जाल २७ कार्तिक २०८०, सोमबार १९:१२

उर्लाबारी । मोरङको उर्लाबारी ७, इटरोडस्थित दीपक कार्कीको सुन पसलमा आइतबार साँझ भएको आगलागी नियन्त्रण प्रयासमा घाइते भएकामध्ये १४ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।   जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादवको कार्यकक्षमा सोमबार बिहान ...

1 127 128 129 130 131 741
×