भूकम्प अपडेट : १५७ जनाको मृत्यु, १९७ घाइते

न्यूज सञ्जाल १८ कार्तिक २०८०, शनिबार १७:४१

काठमाडौँ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी १९७ जना घाइते भएका छन् ।   सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका ...

मध्यरातमा भूकम्पः जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु

न्यूज सञ्जाल १८ कार्तिक २०८०, शनिबार ०७:४३

काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ । ५५ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले बताए ।   भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी ...

झापाको अर्जुनधाराबाट हात्तीको बङ्गारासहित दुई जना पक्राउ

न्यूज सञ्जाल १७ कार्तिक २०८०, शुक्रबार १९:३१

शनिश्चरे । झापाको अर्जुनधाराबाट हात्तीको बङ्गारासहित दुई जना पक्राउ परेका छन् । बिहीबार राति ८ः३० बजे अर्जुनधारा नगरपालिका ७ जरुवा टोलबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।   प्रहरीका अनुसार जरुवाटोल निवासी ४७ वर्षीय तिखबहादुर विश्वकर्माको घरमा हात्तीको बङ्गारा ...

मौसम खुलेसँगै अन्तुमा पर्यटकको आवागमन बढ्यो

न्यूज सञ्जाल १७ कार्तिक २०८०, शुक्रबार ०७:५०

इलाम । कात्तिक महिना लागेसँगै इलामका पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पर्यटकीय गन्तव्य अन्तु, कन्याम, सन्दकपुरलगायतका स्थानमा रहेका होटल, कटेज र होमस्टेमा दैनिक पर्यटकको चाप बढ्न थालेको हो ।   सूर्योदयको दृश्यावलोकनका लागि प्रख्यात अन्तु डाँडामा अहिले ...

इलाम चुलाचुलीका भुपाल र सिजन ब्राउन सुगरसहित पक्राउ

न्यूज सञ्जाल १७ कार्तिक २०८०, शुक्रबार ०७:३७

झापा । भारतबाट मोटरसाईकलको हेण्डिलमा प्वाल पारेर ब्राउनसुगर ल्याउने दुई जना मेची पुलमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ईलाम चुलाचुली गाउँपालिका वडा नम्बर ५ बस्ने ३२ वर्षीय भुपाल तामाङ र सोही ठाउँका २१ वर्षीय सिजन तामाङ रहेका छन् । ...

अर्जुनधारा ८ ले व्यवसायीलाई करको दायरामा ल्याउँदै

न्यूज सञ्जाल १६ कार्तिक २०८०, बिहीबार ०८:३९

शनिश्चरे । अर्जुनधारा ८ नम्बर वडा कार्यालयले अव्यवस्थित, मापदण्डविपरीत अवैधरुपमा व्यवसाय सञ्चालन गर्दै आएका सबै व्यवसायीलाई कानुनी दायरामा ल्याउन सूचना जारी गरेसँगै नगर प्रहरीले बुधबार भारतीय व्यवसायीलाई नियन्त्रणमा लिएको छ ।   अर्जुनधारा ८ नम्बर वडा कार्यालयले वडामा सञ्चालित व्यवसायलाई ...

इलाममा अरिंगालले टोक्दा एक जनाको मृत्यु

न्यूज सञ्जाल १६ कार्तिक २०८०, बिहीबार ०७:३५

झापा । घाँस काटिरहेको बेला कालो अरिंगालको टोकाइबाट इलाममा एक जनाको ज्यान गएको छ । प्रहरीका अनुसार इलाम नगरपालिका १२ स्थित साङरुम्बामा एक जनाको मृत्यु भएको हो ।   मंगलबार बिहान ९ बजेतिर इलाम १२ साङरुम्बाका ५९ वर्षीय यामबहादुर लिम्बू ...

भारतबाट सयपत्री फूल ल्याउन नपाइने, झापामै पर्याप्त उत्पादन

न्यूज सञ्जाल १५ कार्तिक २०८०, बुधबार १९:२३

बिर्तामोड । झापालगायत जिल्लाका बजारमा भारतीय सयपत्री फूल अत्यधिक आउने गरेकोमा सरकारले सयपत्री फूलको मालाको आयातमा प्रतिबन्ध लगाएको छ । आन्तरिक उत्पादनले माग धान्न सक्ने भएकाले सयपत्री फूलको माला आयातमा प्रतिबन्ध लगाएको हो ।   झापाको बाहुनडाँगी, बिर्तामोड, कमल, बाह्रदशी ...

बिर्तामोडका मनिराजले खल्ती एपबाट पाए दुबइको भ्रमण

न्यूज सञ्जाल १५ कार्तिक २०८०, बुधबार १८:२०

झापा । झापा बिर्तामोडका एक व्यवसायीले खल्ती एपबाट इन्टरनेट प्रदायक संस्था वर्ल्डलिंककाे शुल्क भुक्तानी गर्दा दुबइ भ्रमणको पुरस्कार जितेका छन् ।   बिर्तामोड ५ स्थित शनिश्चरे रोडमा सञ्चालित मोःमोज फ्याक्ट्रीका सञ्चालक मनिराज फुयलले दुबइ भ्रमणको पुरस्कार जितेका हुन् । खल्ती ...

गौरीगञ्जमा ३ बोरा पटाका बरामद

न्यूज सञ्जाल १५ कार्तिक २०८०, बुधबार १७:३१

झापा । सशस्त्र सीमा सुरक्षा प्रहरी वल गौरीगञ्जको गस्ती टोलीले गौरीगञ्ज गाउँपालिका वडा नम्बर ४ स्थित हुक्कागाछी चौकपूर्व कारी अन्सारीको घरबाट विष्फोटक पदार्थ पटाका बरामद गरेको छ ।   सशस्त्र सीमा प्रहरी बल गौरीगञ्जका डिएसपी विष्णुहरि घिमिरेको नेतृत्वमा खटिएको टोलीले ...

1 129 130 131 132 133 741
×