साइकल र स्कुटीमा ब्राउनसुगर बाेक्ने तीन जना पक्राउ
झापा । मेचीनगर नगरपालिकाको मेची पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । उनीहरुले साइकल र स्कुटीमा लुकाएर ब्राउनसुगर ल्याउँदै गर्दा पक्राउ परेका हुन् । बुधबार दिउँसो २ः३० बजे लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले ...