स्कुटर दुर्घटनामा घाइते अर्जुनधाराकी खतिवडाको मृत्यु
शनिश्चरे । गत साता स्कुटर दुर्घटनामा घाइते भएकी अर्जुनधाराकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । गत कात्तिक ३ गते अर्जुनधाराको मदनपुरस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १-०१-०१६प १०१९ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना भएको ...