खुदुनाबारी सवारी दुर्घटनामा दुई जनाको मृत्यु
शनिश्चरे । अर्जुनधारा नगरपालिका ३ खुदुनाबारीस्थित झेलेनी चौकमा आज दिउँसो भएको सवारी दुर्घटना परी २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेको चार चक्के र स्कुटी अर्जुनधारा २ स्थित गाँजाबारीको रहेको छ । शनिबार दिउँसो २ बजेतिर भित्री सडकखण्डमा ...