झापा नापीका सर्वेक्षक र बिचौलिया १ लाख २५ हजार घुससहित पक्राउ

न्यूज सञ्जाल २९ आश्विन २०८०, सोमबार १९:३१

झापा । जिल्ला नापी कार्यालय झापाका एक कर्मचारी र बिचौलिया घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।   अख्तियार इटहरीबाट खटिएको टोलीले सोमबार दिउँसो नापी कार्यालय सर्वेक्षक देवनारायण ठाकुर ...

हचुमासा वनको बजेट १ करोड ५ लाख

न्यूज सञ्जाल २९ आश्विन २०८०, सोमबार १८:२४

अर्जुनधारा । झापाको अर्जुनधारा १ मा रहेको हचुमासा सामुदायिक वन उपभोक्ता समूहले विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै सोमबार २७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।   अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यमा समूहका निवर्तमान अध्यक्ष युवराज लोहार, निवर्तमान कार्यालय सचिव ...

साउदीमा बाह्रदशीका कर्णबहादुरको मृत्यु

न्यूज सञ्जाल २९ आश्विन २०८०, सोमबार ०८:४६

झापा । बैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका झापा बाह्रदशी १ बस्ने कर्णबहादुर केरुंगाको मृत्यु भएको छ । अचानक रिंगटा लागेर उनी ढलेका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो ।   काम गर्दागर्दै अचानक रिंगटा लागेर ढलेपछि साथीहरू ...

इलाममा फेरि हवाइ सेवा, एकजना यात्रु बोकेर उड्यो जहाज

न्यूज सञ्जाल २८ आश्विन २०८०, आईतवार २१:०४

इलाम । इलामकोे फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा गत जेठयता आइतबार पहिलोपटक जहाज अवतरण गर्‍यो ।   काठमाडौंबाट पाँच यात्रु लिएर आएको नेपाल वायु सेवा निगमको जहाज इलामबाट भने एकजना यात्रु लिएर फर्केको छ । प्रत्येक बिहीबार इलाम-काठमाडौ उडान गर्ने भनिएकोमा नेपाल ...

शनिश्चरेमा बन्यो प्रदेशकै नमुना सार्वजनिक शौचालय !

न्यूज सञ्जाल २८ आश्विन २०८०, आईतवार २०:०२

शनिश्चरे । झापाको पुरानो बजार शनिश्चरेमा सुविधायुक्त सार्वजनिक शौचालय सञ्चालनमा आएको छ । अर्जुनधारा नगरपालिका ८ स्थित शनिश्चरे बजारमा आइतबारदेखि शौचालय सञ्चालनमा आएको हो ।   वर्षौंदेखि सार्वजनिक शौचालयविहीन अवस्थामा रहेको शनिश्चरेमा सुविधायुक्त आधुनिक शौचालय सञ्चालमा ल्याइएको हो । यस ...

मेचीनगरमा २१० क्युफिट गोलिया र ट्रयाक्टरसहित चालक पक्राउ

न्यूज सञ्जाल २८ आश्विन २०८०, आईतवार १८:२१

बिर्तामोड । झापाको मेचीनगरमा प्रहरीले अवैध काठ र ट्रयाक्टरसहित चालकलाई पक्राउ गरेको छ । प्रहरीले २१० क्युफिट गोलियासहित चालक पक्राउ गरेको हो ।   हिजो (शनिबार) बिहान ११ः३० बजेको समयमा मेचीनगर नगरपालिका वडा नम्बर ७ जोरसिमलस्थित पूर्व पश्चिम राजमार्गमा ईलाका ...

दमकमा श्रीमतीको हत्या गर्ने दिनेश सुनुवार पक्राउ

न्यूज सञ्जाल २८ आश्विन २०८०, आईतवार ०८:०६

दमक । झापाको दमक नगरपालिका १ मा श्रीमतीको हत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार सो ठाउँमा अस्थायी बसोबास गर्ने इलाम फाकफोकथुमका २२ वर्षीय दिनेश सुनुवार पक्राउ परेका हुन् ।   उनले गत बिहीबार राति ११ बजे ...

दशैँ सुरु, आज घटस्थापना (महिमासहित)

न्यूज सञ्जाल २८ आश्विन २०८०, आईतवार ०७:५४

झापा । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि दशैँ शुरु भएको मानिन्छ ।   आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास ...

सिक्किम बाढीमा सम्पर्कविहीन इलामका ५ मजदुर भेटिए

न्यूज सञ्जाल २७ आश्विन २०८०, शनिबार १८:१९

झापा । ११ दिनदेखि सम्पर्कविहीन मजदुरी गर्न भारत सिक्किम गएका इलामका ५ जना परिवारको सम्पर्कमा आएका छन् ।   इलाम नगरपालिका ९ का ३० वर्षीय लाक्पा शेर्पा, नरमाया बस्नेत, उनका श्रीमान् २८ वर्षका कुमार बस्नेत र छोरी ९ वर्षीय खुसी ...

मनाङ एअरको हेलिकप्टर दुर्घटनाः पाइलट ‘खतरामुक्त’

न्यूज सञ्जाल २७ आश्विन २०८०, शनिबार १२:०२

काठमाण्डौ । मनाङ एअरको ‘एन-एनजे’ कलसाइन हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका पाइलट प्रकाशकुमार सेडाईँ खतरामुक्त रहेका अस्पतालले जनाएको छ । उनको काठमाण्डौको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।   बिहान सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एअरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको ...

1 133 134 135 136 137 741
×