इलामको अन्तुमा सुतेकै अवस्थामा मृत फेला

न्यूज सञ्जाल १४ श्रावण २०८०, आईतवार ०८:२८

इलाम । इलामको सूर्योदय नगरपालिका ४ स्थित पर्यटकीय क्षेत्र अन्तुको एक होटलमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका सवारी चालक मृत फेला परेका हुन् ।   प्रहरीका अनुसार अन्दाजी ५० वर्षीय सञ्जु लोप्चन तामाङ सुतेकै ...

इलामको चुलाचुलीमा कटान रोक्न बाँसको पाइलिङ

न्यूज सञ्जाल १३ श्रावण २०८०, शनिबार १९:११

इलाम । इलामको चुलाचुली गाउँपालिका २ मा कटान रोक्न बाँसको पाइलिङ गरिएको छ । चुलाचुली गाउँपालिका २ बुडिझोला टोल छत्तरे गाउँमा बाँसको पाइलिङ गर्ने काम सम्पन्न भएको हो ।   बर्खामा आउने बाढी गाउँमा पस्न थालेपछि नदी नियन्त्रणका लागि बाँसको ...

भन्सार छलिएको सवा करोडको सामानसहित कन्टेनर बरामद

न्यूज सञ्जाल १३ श्रावण २०८०, शनिबार १८:४१

झापा । पूर्वी नाका काँकरभिट्टामा एक सयभन्दा बढीको सामानमा भन्सार महसुल असुल गरिरहेकै अवस्थामा भन्सार छलेर भित्र्याइएको सवा करोडभन्दा बढीको सामान बोकेको कन्टेनर प्रहरीले बरामद गरेको छ ।   भन्सार छलेको सवा करोडभन्दा बढी मूल्यको सामान प्रहरीले बरामद गरेपछि नाकाबाट ...

पाँचथर दुर्घटनाः हिसेडोमाको निधनले सिम्बुक गाउँ शोकमय

न्यूज सञ्जाल ११ श्रावण २०८०, बिहीबार २०:०३

ताप्लेजुङ । सवारी दुर्घटनामा परी घाइते भएकी ताप्लेजुङ पापुङकी हिसेडोमा शेर्पाको निधनले गाउँ शोकमग्न बनेको छ । झापाको बीएन्डसी अस्पतालमा उपचारका क्रममा २६ वर्षीया शेर्पाको बिहीबार बिहान मृत्यु भएपछि मिक्वाखोला गाउँपालिका ५ पापुङको सिम्बुक गाउँ शोकमग्न बनेको हो ।   ...

मोटरसाइकल दुर्घटनामा ह्वाकुका नविन थिङलाबुको मृत्यु

न्यूज सञ्जाल ११ श्रावण २०८०, बिहीबार १९:४७

आठराई । तेह्रथुमको आठराई गाउँपालिका ६ स्थित चुहानडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको निधन भएको छ ।   निधन हुनेमा आठराई गाउँपालिका ३, ह्वाकुका ३० वर्षीय नवीन थिङलाबु रहेको इलाका प्रहरी कार्यालय चुहानडाँडाले जनाएको छ ।   आठराई गाउँपालिका ...

पाँचथर दुर्घटनामा घाइते पापुङकी हिसेडोल्माको मृत्यु

न्यूज सञ्जाल ११ श्रावण २०८०, बिहीबार ०८:३५

झापा । मेची राजमार्गको पाँचथर खण्ड अन्तरगत फिदिम नगरपालिका २ सामदिनमा मङ्गलबार भएको ट्याक्सी दुर्घटनामा मृत्यु हुने यात्रुको सङ्ख्या तीन पुगेको छ ।   पछिल्लो पटक ताप्लेजुङ मिक्वाखोला ५ पापुङकी हिसेडोल्मा शेर्पाको निधन भएसँगै यो सङ्ख्या बढेको हो । झापाको ...

चुलाचुलीका धिरज ३५ ग्राम ब्राउन सुगरसहित पक्राउ

न्यूज सञ्जाल १० श्रावण २०८०, बुधबार १७:५४

झापा । झापामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित प्रहरीले एकजना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम चुलाचुलीका २७ वर्षीय युवा छन् ।   मंगलबार बेलुकी ७ः३० बजेको समयमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी ...

पाँचथर दुर्घटनाकी घाइते सविना विकको मृत्यु

न्यूज सञ्जाल १० श्रावण २०८०, बुधबार ०९:३०

झापा । मेची राजमार्गको पाँचथर खण्डमा हिजो दिउँसो भएको बोलेरो जिप दुर्घटनामा परी थप एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी फिदिम नगरपालिका वडा नं १० याङ्नामकी ३५ वर्षीया सविना विकको उपचारका क्रममा मृत्यु भएको हो ।   ...

पाँचथर दुर्घटनाले ताप्लेजुङको ढुङ्गेसाँघु गाउँ शोकमा

न्यूज सञ्जाल १० श्रावण २०८०, बुधबार ०७:५८

ताप्लेजुङ । मेची राजमार्गको पाँचथर सडक खण्डमा मङ्गलबार भएको बोलेरो जिप दुर्घटनामा परी ताप्लेजुङ ढुङ्गेसाँघुका एक व्यक्तिको मृत्यु भएको पहिचान खुलेपछि गाउँ शोकमय बनेको छ।   झापाको बिर्तामोडदेखि ताप्लेजुङतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा मैवाखोला गाउँपालिका १ ढुङ्गेसाँघुका ४२ वर्षीय ...

मौसमः कोशी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने सम्भावना

न्यूज सञ्जाल १० श्रावण २०८०, बुधबार ०७:४२

झापा । हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।   आज कोशी, कर्णाली र सुदूरपश्चिमका एक दुई ठाउँमा ...

1 158 159 160 161 162 741
×