झापामा एकैदिन करेन्ट लागेर दुईजनाको मृत्यु
बिर्तामोड । झापाको छुट्टाछुट्टै दुई स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सोमबार दमक र कनकाईमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । सोमबार दिउँसो साढे १ बजे दमक नगरपालिका ३ स्थित खोल्सीमा निर्माण भइरहेको पुलमा ...