झापामा पिकअपको ठक्करबाट मोटरसाइकलमा सवार लिम्बूको मृत्यु

न्यूज सञ्जाल १६ श्रावण २०८०, मंगलवार ०९:०३

सुरुंगा । कनकाई नगरपालिका ४ स्थित कोटीहोममा सोमबार राति मोटरसाइकललाई एक पिकअपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटना करिब राति ८ः१५ बजे भएको थियो ।   कनकाई नगरपालिका ४ कोटीहोम निवासी ३५ वर्षीय शम्भु लिम्बूको उपचारका क्रममा ...

अर्जुनधारा ८ का वडाध्यक्ष उप्रेतीले चिया मजदुरलाई बाँडे ‘सेफ्टी सुज’

न्यूज सञ्जाल १६ श्रावण २०८०, मंगलवार ०८:३०

शनिश्चरे । अर्जुनधारा नगरपालिका ८ नम्बर वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले चिया मजदुरहरुलाई सुरक्षा सामग्री उपलब्ध गराएका छन् । उनले निजी खर्चमा गमबुट र प्लाष्टिकका सेफ्टी सुज उपलब्ध गराएका हुन् ।   ८ नम्बर वडामा रहेका निजी तथा अर्धसरकारी ६ वटा चिया ...

अर्जुनधारा ८ का गर्भवती तथा सुत्केरी महिलालाई सामग्री वितरण

न्यूज सञ्जाल १५ श्रावण २०८०, सोमबार २०:४७

शनिश्चरे । झापा अर्जुनधारा ८ का सुत्केरी तथा गर्भवती महिलालाई आवश्यक सामग्री सोमबार हस्तान्तरण गरिएको छ ।   उपप्रमुख मातृशिशु कार्यक्रमअन्तर्गत उक्त सामग्री हस्तान्तरण गरिएको हो । अर्जुनधारा ८ का ११ जना गर्भवती र ५ जना सुत्केरीलाई ८ नम्बर वडाध्यक्ष ...

पृथ्वीनगरकी संगिता बहुविवाह मुद्दामा पक्राउ

न्यूज सञ्जाल १५ श्रावण २०८०, सोमबार ०८:१५

झापा । साविक पृथ्वीनगर ४, हाल भद्रपुर २ की संगिता जोगी प्रधान बहुविवाह मुद्दामा पक्राउ परेकी छिन् । उनलाई जिल्ला कारागार चलान गरिएको छ ।   सम्मानित जिल्ला अदालतले २०७१ पुस ७ गते बहुविवाह मुद्दामा सजाय तोकेपछि ३२ वर्षीया जोगी ...

आज खिर खाने दिन

न्यूज सञ्जाल १५ श्रावण २०८०, सोमबार ०७:५१

झापा । आज खिर खाएर साउन १५ मनाइँदै छ । असार १५ गते दहीच्यूरा र साउन १५ मा खिर खाने नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो ।   ...

दमकमा ब्राउन सुगरसहित ३ जना पक्राउ

न्यूज सञ्जाल १५ श्रावण २०८०, सोमबार ०७:३३

झापा । झापाको दमकमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना महिला पनि छन् ।   आइतबार दिउँसो २ बजेको समयमा दमक नगरपालिका वडा नं ५ नारायण गोपाल टोलमा गौरादह नगरपालिका वडा नं ५ ...

शिवसताक्षीको औषधि पसलबाट ९९३० थान ट्रामाडोल बरामद

न्यूज सञ्जाल १४ श्रावण २०८०, आईतवार २१:२०

बिर्तामोड । झापा शिवसताक्षी नगरपालिकाको एक औषधि पसलबाट प्रतिबन्धित औषधि ठुलो परिमाणमा बरामद गरिएको छ ।   स्वास्थ्य कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले शिवसताक्षी ७ स्थित व्याङ्गडाँडामा सञ्चालित मेडिकल हलबाट प्रतिबन्धित औषिध ठूलो परिमाणमा बरामद गरेको हो ...

बिर्तामोड डेंगीको हटस्पट बन्दै, दुई सातामा ८२ जना संक्रमित

न्यूज सञ्जाल १४ श्रावण २०८०, आईतवार २०:१८

बिर्तामोड । बिर्तासिटी हस्पिटलमा आइतबार एकैदिन डेंगीका ७ जना विरामी भर्ना भएका छन् । त्यहाँ लगातार डेंगीका विरामी आइरहेका छन् । त्यस्तै बीएण्डसी हस्पिटलको आइसियु भेन्टिलेटरमा एकजना डेंगीका विरामी उपचाररत छन् ।   डेंगी संक्रमित बिर्तामोड ५ का ४४ वर्षीय ...

मोटरसाइकल दुर्घटनामा अर्जुनधाराका पुकारको मृत्यु

न्यूज सञ्जाल १४ श्रावण २०८०, आईतवार २०:०३

बिर्तामोड । बिर्तामोड नगरपालिका ६ बुट्टाबारीमा आइतबार बिहानै मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा अर्जुनधारा नगरपालिका ११ का २८ वर्षीय पुकार केसी रहेका छन् ।   दुर्घटनामा गम्भीर घाइते भएका केसीलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी ...

बिर्तामोड उद्भव र विकास : इतिहासको साक्षी

न्यूज सञ्जाल १४ श्रावण २०८०, आईतवार १०:०१

एकराज प्रधान, इतिहास लेख्ने कुरामा हत्तपत्त कसैले आँट गर्दैनन् । कारण, यो संवेदनशील विषय त हुँदै हो, यसका लागि आवश्यक अध्ययन, अनुसन्धान, त्यसका लागि खर्चिनुपर्ने समय र गर्नुपर्ने तथ्यगत विश्लेषणको पाटो अर्को गम्भीर विषय हो ।   इतिहास बनाउनु जति ...

1 157 158 159 160 161 741
×