गौरादहमा १३ घर डुबानमा, स्वास्थ्य कार्यालय जलमग्न

न्यूज सञ्जाल २७ असार २०८०, बुधबार १६:४४

झापा । गएरातिदेखि परेको अबिरल वर्षाका कारण गौरादह नगरपालिका ५ चप्रामारी डुब्बाटोलीका १३ घर डुबानमा परेका छन् । चान्दु खोलाको बाँध नाघेर आएको पानी बस्तीमा पस्दा १३ परिवारको घरआँगनमा अन्दाजी २ फिट जति पानी पसेको हो ।   गौरादह ५ ...

प्रधानमन्त्रीपत्नी सीता दाहालको निधन

न्यूज सञ्जाल २७ असार २०८०, बुधबार १०:३२

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएको छ । बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनी ६९ वर्षकी थिइन् ।   लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्य अवस्था ...

झापाको केचना आसपास ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह

न्यूज सञ्जाल २७ असार २०८०, बुधबार ०७:०५

बिर्तामोड । अहिले पूर्वको झापामा ठूलो पानी परेको छ । पछिल्लो तीन घण्टामा झापाको केचना आसपास ठूलो पानी परेको र आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।   झापा आसपासका क्षेत्र भएर बग्ने साना नदीमा बाढीको जोखिम ...

सचिवले नटेरेपछि बिर्तामोड ५ का वडाध्यक्ष प्रसाई धर्नामा

न्यूज सञ्जाल २६ असार २०८०, मंगलवार २०:१५

बिर्तामोड । वडा सचिवले मनोमानी गरेको भन्दै बिर्तामोड नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाई आन्दोलनमा उत्रिएका छन् । वडाध्यक्ष प्रसाईले नगरपालिकाको प्राङगणबाट सेवा दिएर वडा सचिवविरूद्ध आन्दोलन गरेका छन् ।   ५ नम्बरका वडा सचिव विमल पोखरेलले समय ...

बिर्तामोडका महिला जनप्रतिनिधिलाई नेतृत्व कार्यक्रमबारे प्रशिक्षण

न्यूज सञ्जाल २६ असार २०८०, मंगलवार १९:२५

बिर्तामोड । सेन्टर फर दलित वुमन नेपाल (सीडीडब्ल्यूएन)ले बिर्तामोड नगरपालिकाका महिला जनप्रतिनिधिलाई लक्षित गरेर महिला नेतृत्व कार्यक्रम प्रारम्भिक प्रशिक्षण मोेड्युल ३ सम्पन्न गरेको छ ।   राजनीतिमा महिलाहरुको अर्थपूर्ण सहभागिता गराउन र महिला जनप्रतिनिधिको काम, कर्तव्य र अधिकारबारे प्रष्ट पार्ने ...

बिर्तामोडबाट १९ बोरा चिनीसहित पिकअप नियन्त्रणमा

न्यूज सञ्जाल २६ असार २०८०, मंगलवार १८:५४

बिर्तामोड । झापाको बिर्तामोडमा १९ बोेरा चिनीसहित पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान १० बजे बिर्तामोड ५ बाट चिनी र पिकअप नियन्त्रणमा लिएको हो । उक्त चिनी अवैधरूपमा भित्र्याइएकाे बताइएकाे छ ।   चालकबिना रोकिराखेको प्र १-०१-००१ ...

हेलिकाेप्टर दुर्घटनामा चालकसहित ६ जनाकै मृत्यु

न्यूज सञ्जाल २६ असार २०८०, मंगलवार १८:२८

काठमाडौँ । सोलुखुम्बुमा मनाङ एयरको हेलिकाेप्टर दुर्घटना हुँदा क्याप्टेनसहित ६ जनाको मृत्यु भएको छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन एएमभी कलसाइन रहेको हेलिकप्टर लिखुपिके गाउँपालिका ५को लामजुरा क्षेत्रमा दुर्घटना हुँदा भएकाे हाे ...

मन्टेश्वरीकाे सेफ्टी ट्याङ्कीमा डुबेर घाइते भएका बालकको मृत्यु

न्यूज सञ्जाल २६ असार २०८०, मंगलवार १८:०८

झापा । विद्यालयको सेफ्टी ट्याङ्कीमा डुबेर घाइते भएका एक छात्रको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका १० धुलाबारीका मेरिना लिम्बूका ८ वर्षीय छोरा तान्छोक लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।   बालक लिम्बूको ...

दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने पक्राउ

न्यूज सञ्जाल २६ असार २०८०, मंगलवार १७:५९

झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले ती व्यक्तिलाई मंगलबार बिहान महाराजगञ्जबाट पक्राउ गरेको हो ।   खोटाङ राहबेसी गाउँपालिका १ का ४० वर्षीय रमेशकुमार गुरुङलाई ...

हेवाखोलामा पेनस्टक पाइप राखेर बाटो खुलाइयो

न्यूज सञ्जाल २६ असार २०८०, मंगलवार ०८:४८

पाँचथर । मेची राजमार्गको फिदिम-ताप्लेजुङ खण्डमा पर्ने हेवाखोलामा ह्युमपाइप राखेर गरिएको डाइभर्सन सफल नभएपछि पेनस्टक पाइप राखेर सवारी र ढुवानीका साधन आवागमन गराइएको छ ।   बाढीका कारण पुल बगेपछि हेवापारिको पाँचथरका तीनवटा स्थानीय तह र ताप्लेजुङ जिल्लासँग सडक सम्पर्क ...

1 164 165 166 167 168 741
×