सञ्चारकर्मी पुष्पा जबेगुलाई अर्जुनधारा प्रेस क्लबको बिदाई
शनिश्चरे । उच्च शिक्षा अध्ययनका लागि अमेरिका जान लागेकी सञ्चारकर्मी पुष्पा जबेगुलाई अर्जुनधारा प्रेस क्लबले बिदाई गरेको छ । प्रेस क्लबकी कोषाध्यक्षसमेत रहेकी सञ्चारकर्मी जबेगुलाई सोमबार एक कार्यक्रमका बीच बिदाई गरिएको हो । उनले उच्च शिक्षा अध्ययनका लागि अमेरिका ...