फिदिममा स्मार्ट लाइट जोडेपछि थपियो सौन्दर्यता
फिदिम । पाँचथर सदरमुकाम फिदिमको बजार क्षेत्रमा स्मार्ट लाइट जडान गरिएको छ । बजार क्षेत्र फराकिलो बनाइएको मेची राजमार्गअन्तर्गत पर्ने सडकमा स्मार्ट लाइटको जडानपछि सदरमुकाम क्षेत्रमा सौन्दर्यता थपिएको छ । फिदिम नगरपालिका र विद्युत् प्राधिकरणको लगानीमा स्मार्ट लाइट जडान ...