शिवसताक्षीमा ट्रक र कार दुर्घटनाः बाबुछोरीको मृत्यु
झिलझिले । झापाको शिवसताक्षी नगरपालिकामा दुई वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको मालबाहक ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिँदा त्यसमा सवार दुई जनाको मृत्यु ...