ब्राउन सुगरसहित चुलाचुली र कमलका ३ जना पक्राउ

न्यूज सञ्जाल ४ असार २०८०, सोमबार १९:२२

बिर्तामोड । झापा प्रहरीले इलामको चुलाचुली र झापाको कमल गाउँपालिका ३ जना युवालाई प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ ।   झापा प्रहरीका अनुसार आज (सोमबार) दिउँसो अन्दाजी ४ बजे दमक ८ स्थित डाँफे चौकबाट कमल गाउँपालिका ४ का ...

अर्जुनधारामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनबारे छलफल

न्यूज सञ्जाल ४ असार २०८०, सोमबार १८:४७

शनिश्चरे । नेपाल रेडक्रस सोसाइटी झापाको आयोजनामा झापाको अर्जुनधारामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा स्थानीय तहको भूमिका विषयक छलफल गरिएको छ ।   अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव सिंह गोम्देनको अध्यक्षतामा आयोजित छलफलमा नेरेसो झापाका अध्यक्ष लोकराज ढकालले विपदको परिचय र ...

पाँचथरमा बाढीपहिरोमा फसेका १२ जनाको उद्धार

न्यूज सञ्जाल ४ असार २०८०, सोमबार १७:२०

फिदिम । पाँचथरमा बाढीपहिरोमा फसेका १२ जनाको उद्धार गरिएको छ । याङबरक १ फेदी गाउँमा फसेका १२ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।   उदार गरिएकाहरुमा याङबरक १ का नरमाया गुरुङ, सन्दीप गुरुङ, हिमा गुरुङ, कृष्ण गुरुङ, जितमाया ...

शनिश्चरे अस्पतालमा ओपीडी सेवा विस्तार, ९ घण्टा सेवा दिइँदै

न्यूज सञ्जाल ४ असार २०८०, सोमबार ०७:४९

शनिश्चरे । झापाको अर्जुनधारा ९ मा रहेको शनिश्चरे अस्पतालमा आइतबारदेखि ओपीडी (बहिरंग) सेवा विस्तार गरिएको छ । अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आउने सेवाग्राहीको चाप बढ्न थालेपछि ओपीडी सेवा विस्तार गरिएको हो ।   सेवाग्राहीको भीड व्यवस्थापन तथा उनीहरुलाई सुविधा प्रदान ...

हेवाखोलाको पुल बगाएपछि बेलिब्रिज लगाउने तयारी

न्यूज सञ्जाल ३ असार २०८०, आईतवार २०:०१

झापा । मेची राजमार्गको हेवाखोलामा रहेको पुल भत्किएर सडक अवरुद्ध भएपछि सरकारले त्यहाँ तत्कालै बेलिब्रिज राखेर सडक सञ्चालनमा ल्याउने भएको छ ।   शनिबार रातिदेखिको अविरल वर्षा र बाढीले बिहान पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने पुल बगाएपछि उपप्रधानमन्त्री ...

अर्जुनधारामा तीनदिने लेखनसीप कार्यशाला सम्पन्न

न्यूज सञ्जाल ३ असार २०८०, आईतवार १९:२९

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा तीनदिने लेखनसीपसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिकाको आयोजना तथा टाइम्स मिडिया नेटवर्कको सहजीकरणमा कार्याशाला भएको हो ।   अर्जुनधारास्थित पितृ मोक्ष भवनमा आयोजित लेखनसीप कार्यक्रममा नगरक्षेत्रका ४० जनाको सहभागिता रहेको थियो । वडा ...

झापामा हायसको ठक्करबाट शिवसताक्षीका मदन बेघाको मृत्यु

न्यूज सञ्जाल ३ असार २०८०, आईतवार १७:५८

सुरुङ्गा । झापाको कनकाईमा हायस गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षीका मानबहादुर (मदन) बेघाको रहेको प्रहरीले जनाएको छ ।   जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार आइतबार बिहान पूर्वबाट पश्चिमतर्फ तीव्र गतिमा गइरहेको बा. ३ ...

पाँचथरमा बाढीले हेँवाखोला पुल बगायो, ६ जना बेपत्ता

न्यूज सञ्जाल ३ असार २०८०, आईतवार ०७:४९

फिदिम । अविरल वर्षासँगै आएको बाढीले पाँचथरमा ६ जना बेपत्ता भएका छन् । साथै ठूलो परिमाणमा भौतिक संरचनामा क्षति पुगेको छ । हेवा खोलामा आएको बाढीमा पर्दा फिदिम र फालेलुङमा ६ जना बेपत्ता भएका हुन् । बेपत्ताको संख्या बढ्न सक्ने ...

अर्जुनधारामा चालु आवभित्रै ३० किलोमिटर सडक कालोपत्रे

न्यूज सञ्जाल २ असार २०८०, शनिबार १९:२६

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकामा चालु आर्थिक वर्षमा ३० किलोमिटरभन्दा बढी सडक कालोपत्रे गरिएको छ । भौतिक पूर्वाधारका क्षेत्रमा नगरपालिकाले उल्लेखनीय कामहरुमध्ये प्रदेश र संघीय सरकारबाट प्राप्त बजेटबाट यति धेरै सडक कालोपत्रे गरेको हो ।   दोश्रो कार्यकालका लागि जनप्रतिनिधि ...

अर्जुनधारामा कछुवा संरक्षण गर्न अन्तरक्रिया

न्यूज सञ्जाल २ असार २०८०, शनिबार १९:०३

शनिश्चरे । संरक्षणको अभावमा लोप हुँदै गएको कछुवाको संरक्षण विषयक एकदिने अन्तरक्रिया झापाको अर्जुनधारामा सम्पन्न भएको छ । अर्जुनधारा नगर पशुपंक्षी तथा मत्स्य विकास शाखाको आयोजनामा कछुवा संरक्षणसम्बन्धी शनिबार अन्तरक्रिया गरिएको हो ।   अर्जुनधारा ९ स्थित सुखानी शहीद स्मृति ...

1 171 172 173 174 175 741
×