केर्खामा बसको ठक्करले ५ वर्षीय बालकको मृत्यु
झापा । झापाको कमल गाउँपालिका ३ स्थित केर्खा-क्याम्पा सडकखण्डअन्तर्गत केराधापमा आज दिउँसो बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । केर्खाबाट बैगुनधुरा जाँदै गरेको मे १ ख १५१८ नम्वरको यात्रुबसले अपराह्न ४ः४५ बजे ठक्कर दिँदा विद्यालयबाट घर फर्कदै गरेका ...