बाढीले विद्युतगृह बगाएपछि ताप्लेजुङको याम्फुदिनमा अन्धकार

न्यूज सञ्जाल २ असार २०८०, शनिबार १८:५०

ताप्लेजुङ । वर्षासँगै आएको बाढीले ताप्लेजुङको पूर्व क्षेत्रमा पर्ने सिरिजङ्गा गाउँपालिका ८ स्थित याम्फुदीनको विद्युतगृह बगाएपछि गाउँ नै अन्धकार भएको छ । शुक्रबार राति परेको वर्षासँगै आएको बाढीले दुई वटा विद्युतगृह बगाएपछि याम्फुदीन पूरै अन्धकार भएको हो ।   तुम्या ...

सहकर्मीलाई निर्घात पिट्ने सशस्त्रका इन्स्पेक्टरसहित ३ जना निलम्बित

न्यूज सञ्जाल १ असार २०८०, शुक्रबार २०:२५

झापा । झापामा आफ्नै सहकर्मीमाथि निर्घात कुटपिट गर्ने सशस्त्र प्रहरीका इन्स्पेक्टर नवप्रभाव राईसहित सशस्त्रका दुई जवान निलम्बनमा परेका छन् ।   इन्स्पेक्टर राईसहित कुटपिट घटनामा संलग्न सशस्त्रका जवानहरू रामसुन्दर तामाङ र जीवन बास्तोलालाई निलम्बन गरी विभागीय कारबाही अघि बढाएको सशस्त्र ...

अर्जुनधारा प्रेस क्लबको भवनसँगै सूचना केन्द्र बन्ने

न्यूज सञ्जाल १ असार २०८०, शुक्रबार १९:४७

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका क्षेत्रमा क्रियाशील पत्रकारहरुको संस्था अर्जुनधारा प्रेस क्लबको कार्यालय भवन तथा सूचना केन्द्र बन्ने भएको छ । शुक्रबार एक संक्षिप्त कार्यक्रम गरी भवन निर्माणस्थलमा भूमिपूजन गरिएकाे छ ।   अर्जुनधारा ८ मा निर्माण हुन लागेको अर्जुनधारा ...

ताप्लेजुङमा बाढीले पुल र घर बगायो

न्यूज सञ्जाल १ असार २०८०, शुक्रबार १९:२४

ताप्लेजुङ । बुधबार बेलुकादेखिको वर्षा र काबेली नदीमा आएको बाढीले ताप्लेजुङको पूर्वी क्षेत्रका सिदिङ्वा र सिरिजंगा गाउँपालिकामा क्षति पुर्‍याएको छ । मोटरेबल पुल, झोलुङ्गे पुल भत्काएको छ भने एउटा घरसहित केही पशुचौपाया समेत बगाएको स्थानीयले बताएका छन् ।   सिदिङ्वा ...

अर्जुनधारामा अवैधरुपमा उत्खनन् गर्ने जेसीबी र टिपर नियन्त्रणमा

न्यूज सञ्जाल १ असार २०८०, शुक्रबार १९:१२

झापा । अर्जुनधारा नगरपालिका ४ बाट अवैध तवरले नदीजन्य पदार्थ उत्खनन् गर्ने एउटा जेसीबी र तीनवटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   हिजो (बिहीबार) साँझ ७ बजे झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ४ स्थित टाङटिङ खोलाबाट नम्बर प्लेट नभएको ...

झापामा बुद्ध र सगरमाथा चिनाउन कलाचित्र प्रदर्शनी

न्यूज सञ्जाल १ असार २०८०, शुक्रबार ०७:४०

झापा । उपयोगी कलामार्फत गौतम बुद्ध र सगरमाथालाई चिनाउने उद्देश्यले झापाका कलाकर्मी केसाङ लामाले बिहीबार ‘यो हो बुद्धको देश नेपाल’ लेखिएको १२० फिट लामो उपयोगी कलाचित्र प्रदर्शन गरेका छन् ।   उनले ८,८४८ वर्ग इन्चको बुद्धको चित्रसमेत सोही अवसरमा अनावरण ...

पहिलो वर्षातले नै भत्कियो हुलाकी राजमार्ग

न्यूज सञ्जाल १ असार २०८०, शुक्रबार ०७:२५

कुमरखोद (झापा) । झापा गाउँपालिकाअन्तर्गतको हुलाकी राजमार्ग भत्किएको छ । झापा गाउँपालिका वडा २ सानो माइखोलानजिकै हुलाकी राजमार्गको आधाभन्दा बढी भाग वर्षातको पहिलो पानीले भत्किएको हो ।   पिच बनाउनको लागि तयारी अवस्थामा राखेको राजमार्ग भत्किएपछि सडकको गुणस्तरप्रति स्थानीय सशंकित ...

नेपाल भित्रियो मनसुन, आज ३ प्रदेशमा चट्याङसँगै वर्षाको सम्भावना

न्यूज सञ्जाल ३२ जेष्ठ २०८०, बिहीबार ०६:५३

झापा (एजेन्सी) । नेपालमा एक दिन ढिला गरेर मनसुन प्रवेश गरेको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहेको छ । बुधबार पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव देखिएको थियो । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी ...

इलाममा जबरजस्ती करणी गर्ने बुबालाई जन्मकैद

न्यूज सञ्जाल ३१ जेष्ठ २०८०, बुधबार २०:१६

इलाम । आफ्नै १२ वर्षीया छोरीलाई जबरजस्ती करणी गर्ने इलामका एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । बुबा र छोरीको उमेर मात्र २३ वर्ष फरक छ ।   न्यायाधीश दिलीपकुमार दाहालको इजलासले ३५ वर्षीय ती व्यक्तिलाई जन्मकैदसहित सात ...

दमकमा महिलाको पेटबाट निकालियो ९ केजीको ट्युमर

न्यूज सञ्जाल ३१ जेष्ठ २०८०, बुधबार १९:४३

दमक । झापाको दमकमा रहेको सरकारी अस्पताल दमक अस्पतालले एक महिलाको पेटबाट नौ केजीको ट्युमर र एक केजीको ऐँजेरु निकालिएको छ। दमक अस्पतालले बुधबार शल्यक्रियामार्फत पाँचथर कुम्मायक ३ की ४८ वर्षीया कमला तामाङको पेटबाट ट्युमर र ऐँजेरु निकालेको हो।   ...

1 172 173 174 175 176 741
×