बिर्तामोडमा श्रीकृष्ण रथयात्राको तयारी
बिर्तामोड । झापाको बिर्तामोडमा श्रीकृष्ण रथयात्राको तयारी थालिएको छ । श्रीकृष्ण प्राकाट्यको भोलिपल्ट भदौं २१ गते नन्द उत्सवको अवसर पारेर बिर्तामोडमा श्रीकृष्ण रथयात्राको आयोजना गरिने भएको हो । धार्मिक परम्पराअनुसार श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट श्रीकृष्ण रथयात्रा निकाल्ने चलन छ । ...