आज जनैपूर्णिमा र गाईजात्रा मनाइँदै
झापा । आज जनैपूर्णिमा र गाईजात्रा पर्व मनाइँदैछ । यसवर्ष तिथिको घटबढका कारण जनैपूर्णिमा र गाईजात्रा आज एकैदिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आज पूर्णिमाको दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गइ ...