इलामको चुलाचुलीमा १५ शय्याको अस्पताल निर्माण
इलाम । दक्षिणी इलामको चुलाचुली गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण भएको छ । उक्त भवन निर्माण नहुँदै गाउँपालिकाले आफ्नै भवनमा अस्पताल सञ्चालन गरेर बिरामीलाई निशुल्क उपचार र औषधि वितरण गर्दै आएको छ । गाउँमै विभिन्न रोगको उपचार पाएका ...