फोनिज झापाको अक्षयकोषमा गायिका मेलिना राईले दिइन् ५० हजार
बिर्तामोड । गायिका मेलिना राईले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको अक्षयकोषका लागि ५० हजार सहयोग गरेकी छन् । फोनिजको २४औँ स्थापना दिवसको अवसर पारेर गायिका राईले उक्त रकम आफ्ना प्रतिनिधिमार्फत हस्तान्तरण गरेकी हुन् । फोनिज झापाले मंगलबार ...