स्कुल बसको ठक्करबाट घाइते ८ वर्षीया समीक्षाको मृत्यु
बिर्तामोड । झापामा स्कुल बसको ठक्करबाट हिजाे घाइते भएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । सोही दुर्घटनामा परी घाइते अन्य २ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । बुद्धशान्ति गाउँपालिकास्थित कर्णाली एजुकेसन फाउन्डेसनको बसले ठक्कर दिँदा चार जना ...