कोशी किनारमा किशोरीहरूको ‘ग्याङ फाइट’मा संलग्न एक पक्राउ
सुनसरी । सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदी किनारमा तीन जना किशोरीमाथि भएको निर्घात कुटपिटमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सप्तकोशी किनारमा किशोरीहरुको समूहले किशोरीहरुको अर्को समूहमाथि निर्घात रुपमा कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनामा संलग्न ...