माई खोलामा डुबेर रमिलाको मृत्यु
झापा । झापाको शिवसताक्षी नगरपालिका १० टेक्रास्थित माई खोलामा एक युवतीको शव फेला परेको छ । स्थानीयले आज विहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । माई खोलामा दाउरा झिक्न गएका स्थानीयले दाउरा सम्झेर युवतीको शव समाएका थिए । ...