सप्तकोशीमा खसेको ट्रक एक दिनपछि निकालियो
सुनसरी । सप्तकोशी नदीमा शुक्रबार खसेको मालवाहक ट्रक एक दिनपछि निकालिएको छ । शुक्रबार बससँग ठोक्किएर कोशीमा खसेको मे. १ ख ३००७ नम्बरको मालवाहक ट्रक शनिबार निकालिएको हो । क्रेनको सहयोगमा नदीबाट ट्रक निकालिएको हो । ट्रक निकाल्ने क्रममा ...