झापा र सुनसरीमा ठूलो वर्षा, बाढीको जोखिम
बिर्तामोड । झापा र सुनसरीका केही ठाउँमा ठूलो वर्षा भएको छ । गएरातिदेखि नै ठूलो वर्षा भएकाले बाढीको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार झापाको कनकाई, अनारमनी (बिर्तामोड), चन्द्रगढी एअरपोर्ट तथा आसपासका क्षेत्रमा मध्यमदेखि ठूलो ...